Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

खडकपुरका ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा एमबीबीएस नाम निकाले पैसाको चिन्तामा डुबदै

महेश सिंह by महेश सिंह
२०८२ पुष १८, शुक्रबार २२:३३
खडकपुरका ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा एमबीबीएस नाम निकाले पैसाको चिन्तामा डुबदै

Loading

महेश सिंह लहान –सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै आफ्नो गाउँ मात्र होइन, सम्पूर्ण क्षेत्रका युवाका लागि प्रेरणादायी उदाहरण बनेका छन्।
दलित तथा विपन्न परिवारमा जन्मिएका ओमप्रकाशले कठिन आर्थिक अवस्थाका बाबजुद पढाइलाई निरन्तरता दिन बिजुली मिस्त्रीको काम गर्दै तयारी गरेका थिए। दिनभर श्रम र राति अध्ययनको अनुशासनले उनलाई आजको उपलब्धिसम्म पुर्‍याएको स्थानीयहरू बताउँछन्। उनको सफलताले खडकपुरसहित आसपासका गाउँमा उत्साह र गर्वको माहोल सिर्जना भएको छ।
गाउँलेहरू ओमप्रकाशको लगनशीलता, संघर्ष र मिहिनेतको खुलेर प्रशंसा गरिरहेका छन्। “परिस्थिति जति कठिन भए पनि लक्ष्यप्रति अडिग रहे सफलता सम्भव हुन्छ” भन्ने सन्देश उनले व्यवहारमै प्रमाणित गरेको उनीहरूको भनाइ छ। यही कारण अन्य बालबालिकालाई पनि ओमप्रकाशकै जस्तो लगनका साथ अध्ययन गर्न प्रेरित गरिँदैछ।
तर, यो उपलब्धिसँगै एउटा चुनौती पनि देखिएको छ। पूर्ण छात्रवृत्तिमा नाम निकाले तापनि होस्टेल तथा दैनिक बसोबास खर्च जुटाउन नसक्दा उनका आमाबुवा चिन्तित छन्। आर्थिक अभावका कारण ऋण पाउन कठिनाइ भइरहेको परिवारको गुनासो छ।
स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले ओमप्रकाशजस्ता प्रतिभाशाली विद्यार्थीलाई स्थानीय तह, संघसंस्था तथा दातृ निकायले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उचित सहयोग पाएमा ओमप्रकाशको यो यात्रा मात्र होइन, समाज परिवर्तनतर्फको आशा पनि अझ सबल हुने उनीहरूको विश्वास गरेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १८, शुक्रबार २२:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
एक जन्मदिन,एक जीवनको भविष्य:निजी पहलले पढाइमा राहत

लहान -१४ बस्तीपुरमा नेकपाको अगुवा कार्यकर्ता भेटघाट, चुनावी रणनीति तय

जन्मदिनलाई मानवीय सेवामा रूपान्तरण गर्दै विजय गुप्ताद्वारा विपन्न घाइतेलाई सहयोग

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १८, शुक्रबार २२:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १८, शुक्रबार २२:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १८, शुक्रबार २२:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १८, शुक्रबार २२:३३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ पुष १८, शुक्रबार २२:३३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ पुष १८, शुक्रबार २२:३३
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.