Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १९, मंगलवार १६:४८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

Loading

महेश सिंह लहान सिरहा – नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज जिल्ला कार्य समिति सिरहाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका कुशवाहा समुदायका विद्यार्थीलाई सम्मान तथा शुभकामना प्रदान गरेको छ। गोलबजारमा आयोजित जिल्ला स्तरीय कार्यक्रममा करिब १५० जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजका निवर्तमान केन्द्रीय अध्यक्ष तथा प्रमुख सल्लाहकार तपेश्वर महतो रहनुभएको थियो। कार्यक्रममा समाजका विभिन्न तहका पदाधिकारी, शिक्षाप्रेमी, अभिभावक तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मान कार्यक्रमको उद्देश्य एसईई उत्तीर्ण गरेका युवा–युवतीहरूको मनोबल उच्च बनाउनुका साथै उच्च शिक्षा तथा उज्ज्वल भविष्यतर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले शिक्षा नै समाज विकासको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र मेहनतका साथ अगाडि बढ्न आग्रह गरेका थिए।
जिल्ला अध्यक्ष प्रदीप कुमार महतोका अनुसार यो जिल्ला स्तरीय कार्यक्रम हो। समुदायभित्र शैक्षिक चेतना अभिवृद्धि गर्ने तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए।
कार्यक्रममा सम्मानित विद्यार्थी तथा अभिभावकहरूले यस्ता कार्यक्रमले अध्ययनप्रति थप हौसला र आत्मविश्वास प्रदान गरेको प्रतिक्रिया दिएका थिए। कार्यक्रम विभिन्न अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
Next Post
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८३ जेष्ठ १९, मंगलवार १६:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.