Nepal BBC
Friday, November 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

महेश सिंह by महेश सिंह
२०८३ कार्तिक १८, बुधबार ८:४०
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

Loading

महेश सिंह,लहान सिरहा-विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको दर्शन तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिक यात्रा सुरु गरिएको छ।

धार्मिक यात्रामा निस्किएको टोलीले सिरहाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सलहेश फूलबारीको भ्रमण गरेको छ। भ्रमणका क्रममा टोलीलाई लहानमा विश्व हिन्दू परिषद् नेपाल, सिरहाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा युवाहरूले स्वागत गरेका थिए।

महासंघका केन्द्रीय सचिव महेन्द्र पन्तको नेतृत्वमा आएको धार्मिक यात्राको टोलीलाई विश्व हिन्दू परिषद् नेपाल सिरहाका जिल्ला अध्यक्ष शिवदेव साह, कोषाध्यक्ष ज्ञानेन्द्र विक्रम यादव, शिवराम यादव, पवन यादव, फूलो मण्डललगायतले स्वागत गरेका हुन्।

त्यसैगरी लहान नगरपालिका–२२ का वडाध्यक्ष श्याम अधिकारी थारू, सलहेश फूलबारी धार्मिक वन समूहका सचिव रामकुमार चौधरी, युवा समाजसेवी जयप्रकाश यादव, शैलेन्द्रकुमार साह, कृष्णकुमार साहलगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो।

धार्मिक यात्राका क्रममा नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरू लुम्बिनी, जनकपुरधाम, बराहक्षेत्र र देवघाटलगायत स्थानको भ्रमण गरिने कार्यक्रम रहेको छ। टोलीले सलहेश फूलबारीको दर्शनपछि बराहक्षेत्रतर्फ प्रस्थान गरेको हो।

केन्द्रीय सचिव महेन्द्र पन्तका अनुसार धार्मिक यात्रा १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने र निर्धारित कार्यक्रमअनुसार टोली पुनः फर्किने जानकारी दिनुभयो।

सिरहाको सलहेश फूलबारी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। यहाँको भ्रमणले धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजक तथा स्थानीय अगुवाहरूले व्यक्त गरेका छन्।

धार्मिक पर्यटनको विकास, सनातन संस्कृतिको संरक्षण तथा धार्मिक स्थलहरूको महिमा प्रचारप्रसार गर्ने उद्देश्यले यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले विभिन्न प्रदेशका धर्मावलम्बीबीच सांस्कृतिक सम्बन्ध, धार्मिक सद्भाव र आपसी एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८३ कार्तिक १०, मंगलवार २२:१०
Next Post

Discussion about this post

ताजा समाचार

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८३ कार्तिक ९, सोमबार १३:१९
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८३ कार्तिक ९, सोमबार ११:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...