Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान -१४ बस्तीपुरमा नेकपाको अगुवा कार्यकर्ता भेटघाट, चुनावी रणनीति तय

महेश सिंह by महेश सिंह
२०८२ पुष १९, शनिबार १८:५७
लहान -१४ बस्तीपुरमा नेकपाको अगुवा कार्यकर्ता भेटघाट, चुनावी रणनीति तय

Loading

महेश सिंह लहान सिरहा- सिरहाको लहान नगरपालिका वडा नम्बर १४ स्थित बस्तीपुरमा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा आगामी चुनावी रणनीति सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीका क्षेत्र नम्बर १ का सर्वसहमत प्रतिनिधि सभा उम्मेदवार तथा पूर्व मन्त्री रामचन्द्र यादवको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी निर्वाचनलाई लक्षित रणनीतिबारे छलफल गरिएको लहान नगर अध्यक्ष विनोद साहले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यकर्ताबीच एकता, अनुशासन र सक्रियता बढाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

सो अवसरमा पार्टीबाट निर्वाचित वडा अध्यक्ष तथा बौद्धिक नेता धनीलाल यादवको विशेष उपस्थिति रहेको थियो। साथै क्षेत्रीय अध्यक्ष चन्द्रनारायण यादव, हेमन्त यादव, रामदयाल यादवलगायतका नेताहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले जनमुखी एजेन्डा, विकास निर्माणका मुद्दा र राजनीतिक स्थायित्वलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा पार्टीलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय कार्यकर्ताहरूले समेत पार्टीको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा सक्रिय रूपमा जुट्ने अठोट व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १९, शनिबार १८:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १९, शनिबार १८:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १९, शनिबार १८:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १९, शनिबार १८:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १९, शनिबार १८:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १९, शनिबार १८:५७
Next Post
जन्मदिनलाई मानवीय सेवामा रूपान्तरण गर्दै विजय गुप्ताद्वारा विपन्न घाइतेलाई सहयोग

जन्मदिनलाई मानवीय सेवामा रूपान्तरण गर्दै विजय गुप्ताद्वारा विपन्न घाइतेलाई सहयोग

सिरहामा ‘डिजे’ आतंक नियन्त्रण गर्न प्रशासन सक्रिय 

सिरहामा ‘डिजे’ आतंक नियन्त्रण गर्न प्रशासन सक्रिय 

लहान–३ मा जाडोबाट प्रभावित विपन्न समुदायलाई लायन्स कल्ब अफ फुलवारीद्वारा फाईबर सिरक वितरण

लहान–३ मा जाडोबाट प्रभावित विपन्न समुदायलाई लायन्स कल्ब अफ फुलवारीद्वारा फाईबर सिरक वितरण

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष १९, शनिबार १८:५७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष १९, शनिबार १८:५७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष १९, शनिबार १८:५७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष १९, शनिबार १८:५७
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष १९, शनिबार १८:५७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष १९, शनिबार १८:५७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष १९, शनिबार १८:५७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष १९, शनिबार १८:५७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष १९, शनिबार १८:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.