Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बोदेबरसाईन नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ पुष १८, शुक्रबार २१:५५
बोदेबरसाईन नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

Loading

महेश सिंह सिरहा- बोदे बरसाईन नगरपालिका–१० खडकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा वार्षिक शैक्षिक क्यालेन्डर कार्यक्रम अन्तर्गत शुक्रबार नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
नगरपालिकाभरिका ३० वटा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताअन्तर्गत कक्षा १–५ का विद्यार्थीबीच चित्रकला प्रतियोगिता, कक्षा १–१२ सम्मका विद्यार्थीका लागि गायन प्रतियोगिता, कक्षा ६–८ का विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता तथा कक्षा ९–१२ सम्मका विद्यार्थीहरूका लागि खुला नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले सिर्जनात्मकता,आत्मविश्वास र प्रस्तुति कौशल देखाउँदै अतिरिक्त कलाको उत्कृष्ट प्रदर्शन गरेका थिए। निर्णायकहरूले विषयवस्तु, प्रस्तुति,मौलिकता र अनुशासनका आधारमा मूल्यांकन गरेका थिए।
नगरपालिकाले यस्ता प्रतियोगितामार्फत विद्यार्थीहरूको बहुआयामिक क्षमता विकास, नेतृत्व सीप अभिवृद्धि तथा शैक्षिक वातावरणलाई सिर्जनशील बनाउने उद्देश्य राखेको जनाएको छ।

कार्यक्रममा सहभागी विद्यालय, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आगामी चरणमा थप अवसर प्रदान गरिने नगर शिक्षा शाखाले जानकारी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १८, शुक्रबार २१:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १८, शुक्रबार २१:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १८, शुक्रबार २१:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १८, शुक्रबार २१:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १८, शुक्रबार २१:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १८, शुक्रबार २१:५५
Next Post
खडकपुरका ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा एमबीबीएस नाम निकाले पैसाको चिन्तामा डुबदै

खडकपुरका ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा एमबीबीएस नाम निकाले पैसाको चिन्तामा डुबदै

एक जन्मदिन,एक जीवनको भविष्य:निजी पहलले पढाइमा राहत

एक जन्मदिन,एक जीवनको भविष्य:निजी पहलले पढाइमा राहत

लहान -१४ बस्तीपुरमा नेकपाको अगुवा कार्यकर्ता भेटघाट, चुनावी रणनीति तय

लहान -१४ बस्तीपुरमा नेकपाको अगुवा कार्यकर्ता भेटघाट, चुनावी रणनीति तय

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष १८, शुक्रबार २१:५५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष १८, शुक्रबार २१:५५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष १८, शुक्रबार २१:५५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष १८, शुक्रबार २१:५५
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष १८, शुक्रबार २१:५५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष १८, शुक्रबार २१:५५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष १८, शुक्रबार २१:५५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष १८, शुक्रबार २१:५५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष १८, शुक्रबार २१:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.