Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय संघको ८औं अधिवेशन सम्पन्न, नयाँ पदाधिकारी चयन

महेश सिंह by महेश सिंह
२०८२ पुष १३, आईतवार ०९:५४
सिरहामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय संघको ८औं अधिवेशन सम्पन्न, नयाँ पदाधिकारी चयन

Loading

 महेश सिंह लहान सिरहा –सिरहाको कुम्बीखाडीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय संघको ८औं वार्षिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा संघका नयाँ पदाधिकारीहरू चयन गरिएको जानकारी संघका सदस्य सन्तोष साहले दिएका छन्।
कार्यक्रममा जिल्लाभरिका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको उल्लेखनीय उपस्थितिमा संघका आगामी योजनाहरू, व्यवसाय प्रवर्द्धन, सदस्य हितका कार्यक्रम र सहकार्यका विषयमा छलफल भएको थियो। नयाँ नेतृत्वले संघको गतिविधिलाई अझ प्रभावकारी बनाउँदै व्यवसायीहरूबीच संगठनात्मक एकता र सहकार्य मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सन्तोष साहले बताए अनुसार नयाँ पदाधिकारीहरूले आगामी दिनमा सदस्यहरूको हित सुनिश्चित गर्न र व्यवसायिक वातावरण सुधार्न विविध कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १३, आईतवार ०९:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १३, आईतवार ०९:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १३, आईतवार ०९:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १३, आईतवार ०९:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १३, आईतवार ०९:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १३, आईतवार ०९:५४
Next Post
हिसानको इतिहासमै पहिलो निर्वाचन, नयाँ नेतृत्वलाई व्यापक समर्थन

हिसानको इतिहासमै पहिलो निर्वाचन, नयाँ नेतृत्वलाई व्यापक समर्थन

विद्यार्थीको सुरक्षामाथि प्रश्न,परागन स्कुल बस तोडफोड ब्यक्तीलाई कार्वाहीको माग

विद्यार्थीको सुरक्षामाथि प्रश्न,परागन स्कुल बस तोडफोड ब्यक्तीलाई कार्वाहीको माग

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष १३, आईतवार ०९:५४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष १३, आईतवार ०९:५४
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष १३, आईतवार ०९:५४
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष १३, आईतवार ०९:५४
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष १३, आईतवार ०९:५४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष १३, आईतवार ०९:५४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष १३, आईतवार ०९:५४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष १३, आईतवार ०९:५४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष १३, आईतवार ०९:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.