Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

महेश सिंह by महेश सिंह
२०८२ पुष १४, सोमबार १९:४६
दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

Loading

महेश सिंह लहान-धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ४ भलुवाही तथा जनकनन्दिनी गाउँपालिका वडा नं. १ मल्हनिया (सदाटोल) मा सञ्चालन हुँदै आएको निःशुल्क ट्युसन कक्षामा अध्ययनरत बालबालिकाहरूलाई चिसोबाट जोगाउन न्यानो सामग्री वितरण गरिएको छ।
मिथिला वेल्फेयर सोसाइटीको पहलमा गरिएको उक्त सहयोग अन्तर्गत बालबालिकालाई स्विटर, टाउजर, जुत्ता, मोजा लगायतका न्यानो कपडा तथा सामग्रीहरू वितरण गरिएको हो। जाडो मौसमका कारण बालबालिकाको पठन–पाठनमा असर नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
न्यानो सामग्री प्राप्त गरेपछि बालबालिकाहरू नियमित रूपमा कक्षामा सहभागी हुन थप उत्साहित भएको देखिएको छ। स्थानीय अभिभावकहरूले यस सहयोगले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
उक्त कार्यक्रम साक्षर मधेस प्रदेश,टोल शिक्षा सुधार अभियान, सक्षम, महिला केन्द्र नेपाल तथा राष्ट्रिय मुसहर संघको सहकार्यमा सञ्चालन भइरहेको निःशुल्क ट्युसन कार्यक्रम अन्तर्गत गरिएको हो। शिक्षा र समान अवसरमार्फत समुदाय सशक्तिकरण गर्ने अभियानलाई यसले थप बल पुगेको आयोजक संस्थाहरूले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १४, सोमबार १९:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १४, सोमबार १९:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १४, सोमबार १९:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १४, सोमबार १९:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १४, सोमबार १९:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १४, सोमबार १९:४६
Next Post
सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

मिर्चैयामा जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री र कम्बल वितरण

मिर्चैयामा जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री र कम्बल वितरण

विभिन्न मागसहित विश्व हिन्दू परिषदले सीडीओलाई ज्ञापनपत्र बुझाए

विभिन्न मागसहित विश्व हिन्दू परिषदले सीडीओलाई ज्ञापनपत्र बुझाए

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष १४, सोमबार १९:४६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष १४, सोमबार १९:४६
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष १४, सोमबार १९:४६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष १४, सोमबार १९:४६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष १४, सोमबार १९:४६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष १४, सोमबार १९:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.