Nepal BBC
Tuesday, April 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

महेश सिंह by महेश सिंह
२०८२ पुष ९, बुधबार ०४:१९
दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

Loading

महेश सिंह लहान सिरहा –लहान नगरपालिका–५ अन्तर्गत बलुवा टोलकी समुन्द्री देवी पासवान आगलागीमा घर र परिवार दुवै गुमाएपछि गम्भीर मानवीय संकटमा परिन्। केही दिनअघि भएको आगलागीमा उनको घर पूर्ण रूपमा नष्ट हुँदा उनका ज्वाइँको समेत ज्यान गएको थियो।
पीडित परिवारले घटनापछि स्थानीय सरकारसँग पटक–पटक सहयोगको आग्रह गरे पनि तत्काल कुनै ठोस राहत नपाएको स्थानीयहरू बताउँछन्। मानसिक, सामाजिक र आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा पुगेकी समुन्द्री देवीका लागि स्थानीय तहबाट अपेक्षित सहयोग नआएपछि अन्ततः नागरिकस्तरबाट मानवीय पहल अघि बढाइएको हो।
लहानका पूर्व मेयर मुनि शाहको अगुवाइमा स्थानीय मुस्लिम वेल्फेयर सोसाइटीका अध्यक्ष इसराइल सिद्दिकी तथा युवाहरूको सक्रिय सहभागितामा पीडित परिवारका लागि नयाँ घर निर्माण कार्य सुरु गरिएको छ। अभियानको उद्देश्य पीडितलाई कम्तीमा सुरक्षित रूपमा बस्न सक्ने छानो उपलब्ध गराउनु रहेको आयोजकहरूले बताएका छन्।
यस पहललाई स्थानीयवासीहरूले आपसी सहानुभूति, सामाजिक एकता र मानवीय उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्। “राज्यले ढिला गर्दा नागरिक आफैँ अघि सरेका छन्,” एक स्थानीय युवाले भने, “तर यस्तो जिम्मेवारी राज्यकै हुनुपर्छ।”
घटनाले आपतकालीन अवस्थामा पीडित नागरिकलाई तत्काल राहत, पुनर्स्थापना र मनोसामाजिक सहयोग उपलब्ध गराउन स्थानीय सरकार कति सक्षम छ भन्ने प्रश्नसमेत उठाएको छ। नागरिकस्तरको यो पहलले एकातिर मानवीय संवेदना उजागर गरेको छ भने अर्कोतिर विपद् व्यवस्थापनमा राज्यको भूमिकामाथि पुनः बहस जन्माएको छ।
स्थानीय समुदायले पीडित परिवारका लागि सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायलाई तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा गम्भीर बन्न आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ पुष ९, बुधबार ०४:१९
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

Next Post
लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

Discussion about this post

ताजा समाचार

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ पुष ९, बुधबार ०४:१९
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८२ पुष ९, बुधबार ०४:१९
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८२ पुष ९, बुधबार ०४:१९
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८२ पुष ९, बुधबार ०४:१९
एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

२०८२ पुष ९, बुधबार ०४:१९
पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

२०८२ पुष ९, बुधबार ०४:१९
सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

सिरहामा राजनीतिक तनाव चर्कियो: नव नियुक्त प्रधानमन्त्री बालेन्द्र साहविरुद्ध प्रदर्शनपछि रास्वपा युवा नेताको आपत्ति

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.