Nepal BBC
Tuesday, April 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

महेश सिंह by महेश सिंह
२०८२ पुष १०, बिहीबार २०:४९
जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

Loading

महेश सिंह लहान-जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा क्याम्पसका दाता मुरारका परिवारका सदस्यहरूले स्थलगत अवलोकन गर्दै क्याम्पसको स्तर उन्नति तथा समग्र विकासका विषयमा विस्तृत छलफल गरेका छन्।
अवलोकन कार्यक्रममा दाता सज्जन मुरारका,क्याम्पसका मानार्थ अध्यक्ष मुरारी लाल मुरारका, प्रदीप मुरारका तथा उद्योग वाणिज्य महासंघ,नेपालका पूर्व अध्यक्ष पशुपति मुरारकाको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा मुरारका परिवारले क्याम्पस प्रमुख संजय कुमार चौधरी,सहायक क्याम्पस प्रमुख सजन कुमार साह तथा जे.एस. कलेजका प्रमुख सुमन कुमार साहलगायत प्राध्यापकहरूसँग भेटघाट गर्दै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि,भौतिक पूर्वाधार विस्तार, शैक्षिक वातावरण सुदृढीकरण तथा दीर्घकालीन विकास योजनाका विषयमा गहन छलफल गरेका हुन्।
छलफल तथा अवलोकनका क्रममा क्याम्पसको कक्षा कोठा, पुस्तकालय, प्रशासनिक भवन तथा अन्य भौतिक संरचनाको अवस्था बारे जानकारी लिइएको थियो। सहभागीहरूले क्याम्पसलाई स्तरीय र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्न सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
क्याम्पस प्रशासनले दाता परिवारको निरन्तर चासो, सहयोग र मार्गदर्शनले जे.एस. मुरारका बहुमुखी क्याम्पसको चौतर्फी विकास र शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ पुष १०, बिहीबार २०:४९
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

Next Post
दाता परिवारबाट ४७ वर्षपछि प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण,अस्पतालले पायो आफ्नै जग्गा

आपतकालीन तयारीको सशक्त उदाहरण : लहानमा युवाको अग्रसरतामा वृहत रक्तदान

जिल्ला बचत तथा ऋण संघ सिरहाको २८औं वार्षिक साधारणसभा सम्पन्न

Discussion about this post

ताजा समाचार

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ पुष १०, बिहीबार २०:४९
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ पुष १०, बिहीबार २०:४९
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ पुष १०, बिहीबार २०:४९
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८२ पुष १०, बिहीबार २०:४९
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८२ पुष १०, बिहीबार २०:४९
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८२ पुष १०, बिहीबार २०:४९
एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.