Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

महेश सिंह by महेश सिंह
२०८२ पुष १०, बिहीबार १९:३७
सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

Loading

महेश सिंह लहान सिरहा-“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने मूल नारासहित एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल सिरहाको आयोजनामा ८औँ वार्षिकोत्सव कार्यक्रम सिरहाको सीमावर्ती गाउँपालिका–४ स्थित जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय, सोनवर्सामा भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक मुरारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहा चोहर्वा गणका सेनानी समीर श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेनानी श्रेष्ठले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व विकासमा एन.सि.सि तालिमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई अनुशासित, जिम्मेवार र राष्ट्र सेवाप्रति समर्पित बनाउने माध्यमका रूपमा एन.सि.सि प्रभावकारी रहेको धारणा राख्नुभयो।
कार्यक्रममा पूर्व मेजर दिपेन्द्र सिंह, एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल मधेस प्रदेश सचिव लक्ष्मण शर्मा, विशिष्ट अतिथिका रूपमा गाउँपालिका अध्यक्ष शिव उदगार यादव, उपाध्यक्ष पुनःदेवी यादव, वडा नम्बर–२ का अध्यक्ष सुरेश कुमार यादव, वडा नम्बर–३ का अध्यक्ष बंशी लाल यादवलगायत विभिन्न राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रदेश सचिव लक्ष्मण शर्माले एन.सि.सि तालिमले विद्यार्थीहरूलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सक्षम तथा अनुशासित बनाउने मात्र नभई सरकारी सेवामा प्रवेशका लागि अवसरको ढोका खोल्ने माध्यमसमेत बन्ने बताउनुभयो।

उहाँका अनुसार यस तालिमले व्यक्तिको आचरण,नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी बोधमा सकारात्मक परिवर्तन ल्याउने गर्दछ। कार्यक्रमको अवसरमा प्रशिक्षित विद्यार्थीहरूले तालिमका क्रममा सिकेका विभिन्न सीप तथा अनुशासन सम्बन्धी कला प्रदर्शन गरी दर्शकको मन जितेका थिए। स्थानीय तह,विद्यालय प्रशासन तथा अभिभावकहरूले यस्ता कार्यक्रमले युवाहरूलाई सही दिशातर्फ डाेर्याउने विश्वास व्यक्त गरेका छन्।

एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल सिरहाले हरेक वर्ष निरन्तर रूपमा यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि युवाको व्यक्तित्व विकास तथा राष्ट्र सेवाको भावना अभिवृद्धि गर्ने कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १०, बिहीबार १९:३७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १०, बिहीबार १९:३७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १०, बिहीबार १९:३७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १०, बिहीबार १९:३७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १०, बिहीबार १९:३७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १०, बिहीबार १९:३७
Next Post
जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

दाता परिवारबाट ४७ वर्षपछि प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण,अस्पतालले पायो आफ्नै जग्गा

दाता परिवारबाट ४७ वर्षपछि प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण,अस्पतालले पायो आफ्नै जग्गा

आपतकालीन तयारीको सशक्त उदाहरण : लहानमा युवाको अग्रसरतामा वृहत रक्तदान

आपतकालीन तयारीको सशक्त उदाहरण : लहानमा युवाको अग्रसरतामा वृहत रक्तदान

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष १०, बिहीबार १९:३७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष १०, बिहीबार १९:३७
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष १०, बिहीबार १९:३७
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष १०, बिहीबार १९:३७
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष १०, बिहीबार १९:३७
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष १०, बिहीबार १९:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.