Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

महेश सिंह by महेश सिंह
२०८२ पुष ९, बुधबार ०३:५७
आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

Loading

महेश सिंह लहान सिरहा – लहान नगरपालिका–५ अन्तर्गत बलुवा टोलकी समुन्द्री देवी पासवान आगलागीमा घर र परिवार दुवै गुमाएपछि गम्भीर मानवीय संकटमा परिन्। केही दिनअघि भएको आगलागीमा उनको घर पूर्ण रूपमा नष्ट हुँदा उनका ज्वाइँको समेत ज्यान गएको थियो।
पीडित परिवारले घटनापछि स्थानीय सरकारसँग पटक–पटक सहयोगको आग्रह गरे पनि तत्काल कुनै ठोस राहत नपाएको स्थानीयहरू बताउँछन्। मानसिक, सामाजिक र आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा पुगेकी समुन्द्री देवीका लागि स्थानीय तहबाट अपेक्षित सहयोग नआएपछि अन्ततः नागरिकस्तरबाट मानवीय पहल अघि बढाइएको हो।
लहानका पूर्व मेयर मुनि शाहको अगुवाईमा स्थानीय मुस्लिम वेल्फेयर सोसाइटीका अध्यक्ष इसराइल सिद्दिकी तथा युवाहरूको सक्रिय सहभागितामा पीडित परिवारका लागि नयाँ घर निर्माण कार्य सुरु गरिएको छ। अभियानको उद्देश्य पीडितलाई कम्तीमा सुरक्षित रूपमा बस्न सक्ने छानो उपलब्ध गराउनु रहेको आयोजकहरूले बताएका छन्।
यस पहललाई स्थानीयवासीहरूले आपसी सहानुभूति, सामाजिक एकता र मानवीय उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्। “राज्यले ढिला गर्दा नागरिक आफैँ अघि सरेका छन्,” एक स्थानीय युवाले भने, “तर यस्तो जिम्मेवारी राज्यकै हुनुपर्छ।”
घटनाले आपतकालीन अवस्थामा पीडित नागरिकलाई तत्काल राहत, पुनर्स्थापना र मनोसामाजिक सहयोग उपलब्ध गराउन स्थानीय सरकार कति सक्षम छ भन्ने प्रश्नसमेत उठाएको छ। नागरिकस्तरको यो पहलले एकातिर मानवीय संवेदना उजागर गरेको छ भने अर्कोतिर विपद् व्यवस्थापनमा राज्यको भूमिकामाथि पुनः बहस जन्माएको छ।
स्थानीय समुदायले पीडित परिवारका लागि सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायलाई तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा गम्भीर बन्न आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ९, बुधबार ०३:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ९, बुधबार ०३:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ९, बुधबार ०३:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ९, बुधबार ०३:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ९, बुधबार ०३:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ९, बुधबार ०३:५७
Next Post
दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष ९, बुधबार ०३:५७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष ९, बुधबार ०३:५७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष ९, बुधबार ०३:५७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष ९, बुधबार ०३:५७
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष ९, बुधबार ०३:५७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष ९, बुधबार ०३:५७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष ९, बुधबार ०३:५७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष ९, बुधबार ०३:५७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष ९, बुधबार ०३:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.