Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

महेश सिंह by महेश सिंह
२०८२ पुष २, बुधबार २३:३३
विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

Loading

 महेश सिंह लहान सिरहा –गोलबजार क्षेत्रमा शैक्षिक मर्यादा र पेसागत जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउँदै विवादमा परेका एक शिक्षक नेकपा (एमाले) को महाअधिवेशनमा खुलेआम देखिएपछि शिक्षा प्रणालीको विश्वसनीयतामाथि बहस चर्किएको छ।

कानुनतः शिक्षकलाई सक्रिय राजनीतिबाट टाढा रहनुपर्ने व्यवस्था रहेको छ भने नैतिकताले उनीहरूबाट अझ उच्च मापदण्डको अपेक्षा गर्छ। तर विवादको घेरामा परेका शिक्षक नै राजनीतिक मञ्चमा निडर र सुरक्षित रूपमा उपस्थित देखिनुले कानुनी व्यवस्था र नैतिक मूल्य दुवै कमजोर बन्दै गएको संकेत दिएको सरोकारवालाहरू बताउँछन्।

यदि शैक्षिक मर्यादा उल्लंघनको आरोप खेपिरहेका शिक्षकहरूलाई कुनै प्रभाव नपर्ने हो भने, विद्यालयभित्र अनुशासन र उत्तरदायित्वको पाठ पढाइरहेका शिक्षकहरूको नैतिक आधार के रहने भन्ने प्रश्न उठेको छ। यसले विद्यार्थीहरूमा जाने सन्देशप्रति समेत गम्भीर चिन्ता व्यक्त गरिएको छ।

शिक्षाविद्हरूका अनुसार शिक्षकको सार्वजनिक आचरणले विद्यार्थीको सोच र व्यवहारमा प्रत्यक्ष प्रभाव पार्छ। “जब शिक्षक स्वयं नैतिक मापदण्डबाट विचलित देखिन्छन्, तब अनुशासन र जिम्मेवारीको शिक्षा खोक्रो बन्न जान्छ,” एक शिक्षा क्षेत्रका जानकारले भने।

यो घटनाले शिक्षा र राजनीति बीचको सीमारेखा झनै धमिलिएको अनुभूति गराएको छ। शिक्षा कि राजनीति? मर्यादा कि सत्ता? भन्ने प्रश्नसँगै अब यसको जवाफ कसले दिने भन्ने विषयमा स्थानीय स्तरदेखि केन्द्रीय निकायसम्म स्पष्ट जवाफ आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २, बुधबार २३:३३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २, बुधबार २३:३३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २, बुधबार २३:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २, बुधबार २३:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २, बुधबार २३:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २, बुधबार २३:३३
Next Post
नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ पुष २, बुधबार २३:३३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ पुष २, बुधबार २३:३३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ पुष २, बुधबार २३:३३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष २, बुधबार २३:३३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष २, बुधबार २३:३३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष २, बुधबार २३:३३
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष २, बुधबार २३:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.