Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

महेश सिंह by महेश सिंह
२०८२ पुष २, बुधबार २३:४६
नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

Loading

महेश सिंह लहान दयपुर –पाली कांग्रेस नगर कार्य समितिद्वारा आज आयोजित सान्दर्भिक कार्यक्रममा नेपाल मुस्लिम संघ, उदयपुर जिल्ला समितिलाई औपचारिक रूपमा निमन्त्रणा गरिएकोप्रति संघले आभार व्यक्त गरेको छ।

नेपाल मुस्लिम संघ उदयपुरले विविध समुदायबीच सहकार्य, समावेशिता र आपसी सम्मानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको उक्त निमन्त्रणालाई सकारात्मक र स्वागतयोग्य कदमका रूपमा लिएको जनाएको छ।

संघले कार्यक्रमका लागि निमन्त्रणा गर्ने नेपाली कांग्रेस नगर सभापति प्रकाश खड्का, उमेश बुढाथोकी, सर्मिला थापालगायत नगर कार्य समिति तथा सम्बद्ध सम्पूर्ण समितिप्रति धन्यवाद ज्ञापन गरेको छ।

यस्ता कार्यक्रमहरूले सामाजिक सद्भाव, लोकतान्त्रिक अभ्यास र विभिन्न समुदायबीच आपसी समझदारी मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २, बुधबार २३:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २, बुधबार २३:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २, बुधबार २३:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २, बुधबार २३:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २, बुधबार २३:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २, बुधबार २३:४६
Next Post
सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

जे.एस. मुरारका क्याम्पसको ३८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

जे.एस. मुरारका क्याम्पसको ३८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष २, बुधबार २३:४६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष २, बुधबार २३:४६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष २, बुधबार २३:४६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष २, बुधबार २३:४६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष २, बुधबार २३:४६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ पुष २, बुधबार २३:४६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ पुष २, बुधबार २३:४६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ पुष २, बुधबार २३:४६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ पुष २, बुधबार २३:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.