Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

महेश सिंह by महेश सिंह
२०८२ पुष ३, बिहीबार ०६:२४
सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

Loading

 महेश सिंह लहान सप्तरी- सुरुङ्गा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा भेडिया, धाती बजार र माध्यमिक विद्यालय कुशहामा सञ्चालन गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९५८ जना बिरामीको आँखा परीक्षण गरिएको छ।

शिविरमा परीक्षण गरिएकामध्ये ३४१ जनामा मोतियाविन्दुको समस्या पहिचान भएको आयोजकले जनाएको छ। पहिचान भएका बिरामीहरूको शल्यक्रिया (अपरेशन) खर्च, चश्मा तथा आवश्यक औषधि–सामग्रीको सम्पूर्ण खर्च सुरुङ्गा नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ।

नगरपालिकाका अनुसार दृष्टि समस्या भएका नागरिकलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। विशेष गरी आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट उल्लेखनीय लाभ पुगेको नगरपालिकाले जनाएको छ।

सगरमाथा चौधरी आँखा अस्पतालका प्राविधिक टोलीले दक्ष जनशक्ति र आवश्यक उपकरणसहित शिविरमा सेवा प्रदान गरेको थियो। स्थानीयवासीले निःशुल्क आँखा जाँच तथा उपचारको व्यवस्थाप्रति नगरपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ३, बिहीबार ०६:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ३, बिहीबार ०६:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ३, बिहीबार ०६:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ३, बिहीबार ०६:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ३, बिहीबार ०६:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ३, बिहीबार ०६:२४
Next Post
कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

जे.एस. मुरारका क्याम्पसको ३८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

जे.एस. मुरारका क्याम्पसको ३८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

खडक नगरपालिकामा समुन्नति कार्यक्रमको प्रभावः बाल विकासदेखि सेवा प्रवाहसम्म सुधार

खडक नगरपालिकामा समुन्नति कार्यक्रमको प्रभावः बाल विकासदेखि सेवा प्रवाहसम्म सुधार

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष ३, बिहीबार ०६:२४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष ३, बिहीबार ०६:२४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष ३, बिहीबार ०६:२४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष ३, बिहीबार ०६:२४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष ३, बिहीबार ०६:२४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ पुष ३, बिहीबार ०६:२४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ पुष ३, बिहीबार ०६:२४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ पुष ३, बिहीबार ०६:२४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ पुष ३, बिहीबार ०६:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.