Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

महेश सिंह by महेश सिंह
२०८२ पुष ३, बिहीबार ०६:४२
कृषि मन्त्री पारियारसँगको भेटले सिरहाका किसानमा आशा जगायो

Loading

महेश सिंह लहान सिरहा- माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद पारियारसँग भएको भेटघाटले सिरहाका किसानहरूमा नयाँ आशा र भरोसा जगाएको छ। भेटका क्रममा मन्त्री पारियारले किसानका दीर्घकालीन समस्या धैर्यपूर्वक सुन्दै समाधानप्रति गम्भीर प्रतिबद्धता व्यक्त गरेका छन्।

किसानका तर्फबाट प्रस्तुत गरिएका बिचौलियाको जालो, ऋण तथा अनुदानको अभाव, बिउ–मलको सहज उपलब्धता नहुनुजस्ता समस्यालाई मन्त्रीले गहिरो चासोका साथ सुनेका थिए। छलफलका क्रममा उनले “किसानको हातमा सेवा र सुविधा सिधै पुग्ने व्यवस्था गर्नु मेरो जिम्मेवारी हो” भन्दै राज्यको तर्फबाट सुधारको पहल गर्ने विश्वास दिलाएका छन्।

सिरहाका किसान प्रतिनिधिहरूले मन्त्रीसँगको संवादलाई आशावादी र प्रेरणादायी बताएका छन्। विशेषगरी नयाँ पुस्ताका (Gen-Z) युवाबाट प्रतिनिधित्व गर्ने मन्त्रीले किसानको आवाज नजिकबाट सुन्नु परिवर्तनको संकेत भएको उनीहरूको भनाइ छ।

किसानहरूले यो भेटलाई केवल औपचारिक कार्यक्रम मात्र नभई विश्वास र अपेक्षाको प्रमाणका रूपमा लिएका छन्। मन्त्री पारियारले व्यक्त गरेको प्रतिबद्धता चाँडै व्यवहारमा रूपान्तरण हुने आशा गर्दै किसानहरूले सरकारसँग निरन्तर संवाद र सहकार्यको अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ३, बिहीबार ०६:४२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
जे.एस. मुरारका क्याम्पसको ३८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

खडक नगरपालिकामा समुन्नति कार्यक्रमको प्रभावः बाल विकासदेखि सेवा प्रवाहसम्म सुधार

रुपनीकोआशा लघुवित्तविरुद्ध पीडित परिवारको गुनासो, संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ३, बिहीबार ०६:४२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ३, बिहीबार ०६:४२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ३, बिहीबार ०६:४२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ३, बिहीबार ०६:४२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ पुष ३, बिहीबार ०६:४२
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ पुष ३, बिहीबार ०६:४२
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.