Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संगठन विस्तारमा‘उज्यालो नेपाल’ सक्रिय : सिरहामा नगर समिति पुनर्गठन

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १५, सोमबार ०९:५०
संगठन विस्तारमा‘उज्यालो नेपाल’ सक्रिय : सिरहामा नगर समिति पुनर्गठन

Loading

महेश सिंह सिरहा- संगठन विस्तार र स्थानीय संरचना मजबुत बनाउने रणनीतिमा अघि बढिरहेको उज्यालो नेपाल पार्टी ले सिरहा नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय सदस्य ई. तेजनारायण यादवको अध्यक्षतामा बसेको बैठकले नगरस्तरीय समिति घोषणा गरेको पार्टी स्रोतले जनाएको छ।

नयाँ समीतिको संयोजकमा श्रवण पासवान, सह–संयोजकमा सुमन कामती र सचिवमा सुजित कुमार मण्डल चयन भएका छन्। विविध जातीय–सामुदायिक समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै गरिएको गठनलाई स्थानीय नेतृत्वले ‘संगठन विस्तारको महत्वपूर्ण चरण’ भनेका छन्।

समिति गठनपछि पदाधिकारीहरूले सिरहा नगर क्षेत्रमा पार्टीको राजनीतिक गतिविधि, स्थानीय पहुँच र संगठनात्मक सञ्जाललाई थप गतिशील बनाइने दाबी गरेका छन्। स्थानीय तहमा वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यसले टेवा पुर्‍याउने उनीहरूको विश्वास छ।

पार्टीका अनुसार आगामी महाधिवेशनका तयारीदेखि सदस्यता विस्तार, युवा परिचालन र स्थानीय मुद्दामा सक्रिय हस्तक्षेपजस्ता कार्यक्रमलाई प्राथमिकता दिने योजना बनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १५, सोमबार ०९:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १५, सोमबार ०९:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १५, सोमबार ०९:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १५, सोमबार ०९:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १५, सोमबार ०९:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १५, सोमबार ०९:५०
Next Post
लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १५, सोमबार ०९:५०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १५, सोमबार ०९:५०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १५, सोमबार ०९:५०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १५, सोमबार ०९:५०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १५, सोमबार ०९:५०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १५, सोमबार ०९:५०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १५, सोमबार ०९:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.