Nepal BBC
Wednesday, December 3, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १५, सोमबार १९:५९
औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

Loading

महेश सिंह लहान- नेपाल औषधि व्यवसायी संघ सिरहा–लहान र नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ सिरहा–लहानले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्न माग गर्दै आज लहानमा प्रदर्शन गरेका छन्।

नीतिगत अन्योल, व्यवसायिक असुरक्षा र अव्यावहारिक कानुनी प्रावधानका कारण व्यवसाय प्रभावित भएको भन्दै सयौँ औषधि व्यवसायी सडकमा उत्रिएका हुन।

र्याली शहरका विभिन्न भाग परिक्रमा गर्दै लहान बजारमा कोणसभा मार्फत सम्पन्न गरिएको थियो। वक्ताहरूले विवादित उपदफाले साना तथा खुद्रा व्यवसायीलाई झन् दवावमा पार्ने, संघीय संरचना अनुरूप कानुन अद्यावधिक नभएको तथा चिकित्सा सेवा वितरणमै असर गर्ने चेतावनी दिए। व्यवसायी संघहरूले ऐन संशोधनसहित व्यावहारिक र परिष्कृत कानुनी व्यवस्था लागू गर्न सरकारसँग आग्रह गर्दै आन्दोलन चरणबद्ध रूपमा जारी रहने बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८२ मंसिर १५, सोमबार १९:५९
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

संगठन विस्तारमा‘उज्यालो नेपाल’ सक्रिय : सिरहामा नगर समिति पुनर्गठन

Next Post

Discussion about this post

ताजा समाचार

प्रविधिको सही प्रयोग,हिंसा अन्त्य’-लैंगिक न्यायका संवाहक महिला

सिरहामा मुसहर युवाको ‘शिक्षा–जागरण’ अभियान तेस्रो चरणमा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.