Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १५, सोमबार १९:०१
लहानमा सचेतनासहित विश्व एड्स दिवस मनाइयो, समुदायलाई परीक्षण र सुरक्षा सन्देश

Loading

महेश सिंह लहान सिरहा-३८औँ विश्व एड्स दिवस सिरहामा विभिन्न कार्यक्रमसहित मनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिरहा र प्रादेशिक अस्पताल लहानको संयोजनमा आयोजित कार्यक्रममा एड्ससम्बन्धी सचेतना, रोकथाम र उपचार पहुँचबारे विस्तृत जानकारी साझा गरियो।

कार्यक्रम जिवन रेखा सेवा समाज लहान, जिवन ज्योति समाज लहान लगायतका सरोकारवालाहरूको सहकार्यमा सम्पन्न गरिएको लहान एआरटीका इन्चार्ज हरेराम महतोले जानकारी दिए। सहभागी संस्थाहरूले “अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ” भन्ने मूल नारासहित जनचेतनामूलक गतिविधि सञ्चालन गरेका थिए।

सो अवसरमा प्रादेशिक अस्पताल लहानका मे.सु रन्जित झा, जिवन ज्योति समाजका इन्चार्ज लक्ष्मेश्वर यादव, जिवन रेखा समाज मधेस प्रदेशका इन्चार्ज रेखा महतोलगायतले एचआईभी/एड्सबारे गलत धारणाहरू हटाउँदै नियमित परीक्षण, सुरक्षित व्यवहार र रोगसँग जीवनयापन सम्भव हुने सन्देश प्रवाह गरेका थिए।
सहभागीले समुदायस्तरमै सचेतना अभिवृद्धि, उपचार पहुँच विस्तार र भेदभाव अन्त्य गर्दै एड्सविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर १५, सोमबार १९:०१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर १५, सोमबार १९:०१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर १५, सोमबार १९:०१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर १५, सोमबार १९:०१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ मंसिर १५, सोमबार १९:०१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ मंसिर १५, सोमबार १९:०१
Next Post
सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर १५, सोमबार १९:०१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर १५, सोमबार १९:०१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर १५, सोमबार १९:०१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर १५, सोमबार १९:०१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ मंसिर १५, सोमबार १९:०१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ मंसिर १५, सोमबार १९:०१
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ मंसिर १५, सोमबार १९:०१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ मंसिर १५, सोमबार १९:०१
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ मंसिर १५, सोमबार १९:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.