Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १५, सोमबार ०७:२८
उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

Loading

महेश सिंह लहान सिरहा- प्रादेशिक अस्पताल सिरहामा सेवा दिँदै आएका चिकित्सक डा. सोनु गोईतलाई ‘निष्ठापूर्वक स्वास्थ्य सेवा प्रदान’ गरेको मूल्यांकन गर्दै अपन क्लिनिक एण्ड डाएग्नोस्टिक सेन्टर सिरहाले सम्मान गरेको छ।
स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा डा. गोईतलाई खादा र अबिर लगाएर सम्मानित गरिएको हो।

सम्मान समारोहका आयोजकहरूको भनाइमा, अस्पतालमा बिरामीको चाप बढ्दो भए पनि डा. गोईतले सेवा गुणस्तर घट्न नदिई निरन्तरता दिएको, विशेषतः आकस्मिक तथा जटिल अवस्थाका बिरामीप्रति उनको सक्रियता र मानवीय व्यवहारका कारण समुदायमा स्वास्थ्यप्रतिको भरोसा बढेको छ।

स्थानीयवासीले समेत कठोर कार्यतालिका र सीमित स्रोतबीच उनले पुर्‍याइरहेको सेवा–भावनालाई सराहना गर्दै चिकित्सकले देखाएको प्रतिबद्धता सरकारी चिकित्सक प्रणालीको सकारात्मक उदाहरण भएको टिप्पणी गरेका छन्।

अपन क्लिनिकका प्रतिनिधिहरूका अनुसार, “स्वास्थ्य प्रणालीलाई बलियो बनाउन चिकित्सकहरूको व्यक्तिगत निष्ठा ठूलो शक्ति हो, डा. गोईत यही समर्पणका पहिचान हुन्।”आयोजक संस्थाले यस प्रकारका सम्मान कार्यक्रमले समुदाय र स्वास्थ्य सेवा प्रदायकबीच सहकार्य र विश्वास बढाउने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १५, सोमबार ०७:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १५, सोमबार ०७:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १५, सोमबार ०७:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १५, सोमबार ०७:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १५, सोमबार ०७:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १५, सोमबार ०७:२८
Next Post
सिरहामा मुसहर युवाको ‘शिक्षा–जागरण’ अभियान तेस्रो चरणमा

सिरहामा मुसहर युवाको ‘शिक्षा–जागरण’ अभियान तेस्रो चरणमा

प्रविधिको सही प्रयोग,हिंसा अन्त्य’-लैंगिक न्यायका संवाहक महिला

प्रविधिको सही प्रयोग,हिंसा अन्त्य’-लैंगिक न्यायका संवाहक महिला

संगठन विस्तारमा‘उज्यालो नेपाल’ सक्रिय : सिरहामा नगर समिति पुनर्गठन

संगठन विस्तारमा‘उज्यालो नेपाल’ सक्रिय : सिरहामा नगर समिति पुनर्गठन

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १५, सोमबार ०७:२८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १५, सोमबार ०७:२८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १५, सोमबार ०७:२८
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १५, सोमबार ०७:२८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १५, सोमबार ०७:२८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १५, सोमबार ०७:२८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १५, सोमबार ०७:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.