Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार ०७:०१
गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

Loading

महेश सिंह लहान सिरहा-अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, पहुँच र सामाजिक समावेशीतालाई सुदृढ बनाउने उद्देश्यसहित अपाङ्गता अधिकार मञ्च नेपालद्वारा आयोजित औपचारिक उद्घाटन कार्यक्रम शुक्रबार सिरहाको गोलबजारमा सम्पन्न भएको छ।

मंसिर १२ गते भएको उद्घाटन समारोह मञ्चका अध्यक्ष उमेश बरालको अध्यक्षता तथा CDWN Nepal का डाइरेक्टर तेजेन्द्र लामा कुमारको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा गोलबजार तथा आसपासका क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, पत्रकार, बुद्धिजीवी, सामाजिक व्यक्तित्वलगायतको उल्लेख्य उपस्थिति देखिएको थियो।

उद्घाटन सत्रमा बोल्दै अतिथि वक्ताहरूले अपाङ्गता सम्बन्धी अधिकार सुनिश्चितता, उपयुक्त नीति–कार्यन्वयन, सेवा–सुविधामा पहुँच विस्तार र स्थानीय तहमा व्यवहारिक सुधारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

उपस्थित सहभागीले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम, सीप विकास, परामर्श तथा अधिकार केन्द्रित अभियानलाई अझ प्रभावकारी बनाउन संस्थालाई सुझाव पनि दिएका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि आयोजकले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अधिकार–अभियानलाई संस्थागत र सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १३, शनिबार ०७:०१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १३, शनिबार ०७:०१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १३, शनिबार ०७:०१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १३, शनिबार ०७:०१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १३, शनिबार ०७:०१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १३, शनिबार ०७:०१
Next Post
केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १३, शनिबार ०७:०१
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १३, शनिबार ०७:०१
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १३, शनिबार ०७:०१
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १३, शनिबार ०७:०१
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १३, शनिबार ०७:०१
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १३, शनिबार ०७:०१
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १३, शनिबार ०७:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.