Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार ०६:२०
सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

Loading

महेश सिंह लहान सिरहा- सखुवानन्कारकट्टी गाउँपालिका–२ पटना र लतियाहीको बीच कटनिया नदी किनारमा आयोजना गरिएको विवाह पंचमी मेला महोत्सव उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

महोत्सवअन्तर्गत आयोजित कुस्ती प्रतियोगिताको रिबन काटेर नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रम वडा अध्यक्ष तनुक लाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

दुई दिनसम्म सञ्चालन भएको मेलामा कुस्ती हेर्न हजारौँ दर्शकहरूको उत्साहपूर्ण उपस्थिति थियो। स्थानीय युवादेखि समुदायका बृद्ध–बृद्धा समेतको भीडले नदी किनारको वातावरण उत्सवमय बनेको थियो।
आयोजकका अनुसार विवाह पंचमी मेलाले स्थानीय संस्कृतिको संरक्षण, खेलकुदको प्रवर्द्धन र समुदायबीचको ऐक्यबद्धता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १३, शनिबार ०६:२०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १३, शनिबार ०६:२०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.