Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार ०५:५७
पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

Loading

महेश सिंह लहान सिरहा-धनुषा क्षेत्र नं. ३ अन्तर्गत मुखियापट्टीमा आयोजित महावीर झण्डा मेलामा नेपाली कांग्रेसका शीर्ष नेतृत्वदेखि स्थानीय कार्यकर्तासम्मको उल्लेख्य सहभागिता रहेको छ।

मेलामा पूर्व मन्त्री माननीय राम सरोज यादव, जनकपुरधामका मेयर मनोज साह, जिबनाथ चौधरी, जिल्ला उपसभापति गणेश झा, जिल्ला सचिव देवेन्द्र भरखेर, प्रदेश क्षेत्रीय सभापति छेदी राउत, मुन्ना चौधरी, नगर सचिव लालबाबु मिश्र, दिपक ठाकुर, रबिन्द्र चौधरीलगायत अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति ले कार्यक्रमको गरिमा बढाएको थियो।

उपस्थित अतिथिहरूलाई आयोजक समितिद्वारा भव्य स्वागत गरिएको थियो। स्थानीय समुदायले नेता तथा जनप्रतिनिधिको सहभागितालाई धार्मिक–सांस्कृतिक परम्परा संरक्षणमा महत्वपूर्ण देखिएको प्रतिक्रिया दिएका छन्। आयोजकले कार्यक्रममा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै झण्डा मेलाले क्षेत्रको सामाजिक–धार्मिक एकता झनै मजबुत बनेको बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १३, शनिबार ०५:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १३, शनिबार ०५:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १३, शनिबार ०५:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १३, शनिबार ०५:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १३, शनिबार ०५:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १३, शनिबार ०५:५७
Next Post
सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १३, शनिबार ०५:५७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १३, शनिबार ०५:५७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १३, शनिबार ०५:५७
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १३, शनिबार ०५:५७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १३, शनिबार ०५:५७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १३, शनिबार ०५:५७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १३, शनिबार ०५:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.