Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १२, शुक्रबार ०७:३४
मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

Loading

महेश सिंह लहान सिरहा –सिरहाको मिर्चैया नगरपालिका–८, मझौवास्थित निर्माणाधीन सेप्टिक ट्यांकीमा काम गर्ने क्रममा भित्री ग्यास र अक्सिजनको कमीका कारण तीन मजदुर एकपछि अर्को गर्दै बेहोस हुने घटना भएको छ। सुरक्षित कार्यविधि पालना नभएकै कारण दुर्घटना घटीएको प्रारम्भिक अनुमान छ।

ट्यांकीभित्र सेटिङ खोल्ने जिम्मामा रहेका ३३ वर्षीय राकेश राय पहिलो पटक बेहोस भएपछि उनलाई उद्धार गर्न पुगेका दिपन राय र मिथलेश्वर राय पनि त्यही अवस्था दोहोरिन पुग्यो। भित्री ग्यासको उच्च असर र काम गर्ने ठाउँमा हावाको अभावले उनीहरू सबै ट्यांकीमै फसिएका थिए।

घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धारसमेत गरी तिनै जनालाई मिर्चैया–७ स्थित मनकामना मिड ईस्टर्न अस्पताल पुर्‍याए। अस्पतालका अनुसार राकेश राय र दिपन रायको उपचार जारी छ भने मिथलेश्वर रायको अवस्था सामान्य भई डिस्चार्ज गरिएको छ।स्थानीयले निर्माण कार्यमा आवश्यक सावधानी, भेन्टिलेसन र सुरक्षा उपकरणको अभावप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
Next Post
पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

गोलबजारमा समावेशी सामाजिक आन्दोलनको प्रारम्भ, समुदायको जोडदार समर्थन

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १२, शुक्रबार ०७:३४
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १२, शुक्रबार ०७:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.