Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ११, बिहीबार २३:०७
पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

Loading

महेश सिंह सिरहा -नेकपा (एमाले) क्षेत्र नम्बर १ अन्तर्गत केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरका पदाधिकारीहरू सहभागी रहेको बैठक आज पढडिया स्थित सिर्जना पुस्तकालयमा सम्पन्न भएको छ। संगठन सुदृढीकरणदेखि आगामी कार्यक्रमको तयारीसम्मका विषयमा केन्द्रित बैठकले केही समसामयिक निर्णयहरू पारित गरेको आयोजकले जनाएको छ।

बैठकमा जिल्ला अध्यक्ष अशोक यादव, जिल्ला कमिटी सदस्य उग्र नारायण यादवलगायतका अतिथिहरूको उपस्थिति थियो। उनीहरूले पार्टीको स्थानीय संरचना सक्रियता, संगठन विस्तार, आन्तरिक समन्वय र जनसंगठनहरूलाई जोडदार रूपमा परिचालन गर्ने विषयमा सुझाव प्रदान गरेका थिए।

बैठकले वडा, टोल तथा संगठनात्मक कमिटीहरूलाई प्रभावकारी बनाउन निर्देशन दिँदै आगामी राजनीतिक गतिविधि, सदस्यता नवीकरण, प्रशिक्षण तथा सार्वजनिक कार्यक्रमहरूलाई समन्वित रूपमा अघि बढाउने निर्णय गरेको छ।

सिरहा क्षेत्र नं. १ को आजको बैठकलाई एमालेको स्थानीय संरचनाभित्र संगठनात्मक एकता, प्रभावकारी क्रियाशीलता र योजनाबद्ध गतिविधि संचालनका लागि महत्वपूर्ण रूपमा लिइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ११, बिहीबार २३:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ११, बिहीबार २३:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ११, बिहीबार २३:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ११, बिहीबार २३:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ११, बिहीबार २३:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ११, बिहीबार २३:०७
Next Post
मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

सखुवानन्कारकट्टी–२ मा विवाह पंचमी मेलामा: कुस्ती प्रतियोगिता दर्शनको उत्साह

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ मंसिर ११, बिहीबार २३:०७
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ मंसिर ११, बिहीबार २३:०७
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ मंसिर ११, बिहीबार २३:०७
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ मंसिर ११, बिहीबार २३:०७
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ मंसिर ११, बिहीबार २३:०७
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ मंसिर ११, बिहीबार २३:०७
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ मंसिर ११, बिहीबार २३:०७
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ मंसिर ११, बिहीबार २३:०७
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ मंसिर ११, बिहीबार २३:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.