Nepal BBC
Saturday, August 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान–६ का सिटी रिक्सा चालक सुनिल सहनीको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग अपिल

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ११, बिहीबार २२:४५
लहान–६ का सिटी रिक्सा चालक सुनिल सहनीको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग अपिल

Loading

महेश सिंह सिरहा- लहान ६ बस्ने सिटी रिक्सा चालक सुनिल सहनी दुवै मिर्गौला (किड्नी) फेल भएपछि गम्भीर अवस्थामा उपचार गराइरहेका छन्। आर्थिक अभावका कारण उपचार निरन्तरता दिन कठिनाइ भएको भन्दै परिवार र स्थानीय समुदायले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन्।

सुनिलको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उच्चदरको उपचार आवश्यक भएको, तर आर्थिक स्रोत न्यून भएकाले समाजका मनकारी हातहरूबाट सहयोग अपेक्षा गरिएको परिवारले जनाएको छ। इच्छुक व्यक्तिहरूले ९८४२८४२७२० नम्बरमा सम्पर्क गर्न सक्ने र भिडियोमा उपलब्ध ई–सेवा QR मार्फत सहयोग पठाउन सकिने व्यवस्था गरिएको छ।

सुनिलको अवस्थाबारे जानकारी पाएपछि लहान–६ का प्रत्यासी वडा अध्यक्ष तथा समाजसेवी बैजनाथ साहले ११ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। साथै स्थानीय मनकारीहरू, व्यवसायी, चालक साथीहरू तथा विभिन्न समुदायका व्यक्तिहरूले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न थालेका छन्।

सामाजिक क्षेत्रमा निरन्तर सक्रिय सहनी आर्थिक रूपमा कमजोर पृष्टभूमिबाट आएका कारण, नियमित डायलाइसिस तथा उपचार खर्च जुटाउन कठिन बनेको परिप्रेक्ष्यमा उनको जीवनरक्षाका लागि सानै सहयोग पनि ठूलो योगदान हुने परिवारले अपिल गरेको छ।
स्थानीयवासीले सुनिल सहनीको उपचारका लागि एकीकृत अभियान चलाउँदै समुदायलाई मानवीय भावनासहित साथ दिन आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ११, बिहीबार २२:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ११, बिहीबार २२:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ११, बिहीबार २२:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ११, बिहीबार २२:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ११, बिहीबार २२:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ११, बिहीबार २२:४५
Next Post
पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

पूर्व मन्त्री यादवदेखि स्थानीय नेतासम्म,मुखियापट्टीमा उत्साहपूर्ण सहभागिता

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ मंसिर ११, बिहीबार २२:४५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ मंसिर ११, बिहीबार २२:४५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ मंसिर ११, बिहीबार २२:४५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ मंसिर ११, बिहीबार २२:४५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ मंसिर ११, बिहीबार २२:४५
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ मंसिर ११, बिहीबार २२:४५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ मंसिर ११, बिहीबार २२:४५
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ मंसिर ११, बिहीबार २२:४५
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ मंसिर ११, बिहीबार २२:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.