Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यालय–प्रहरी समन्वयले जोखिम न्यूनीकरणमा प्रभावकारी : प्रिन्सिपल चौधरी

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ४, बिहीबार २२:५०
विद्यालय–प्रहरी समन्वयले जोखिम न्यूनीकरणमा प्रभावकारी : प्रिन्सिपल चौधरी

Loading

महेश सिंह लहान,सिरहा-“टोलटोलमा नेपाल प्रहरी” भन्ने नारासहित समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) सम्बन्धी जनचेतनामूलक कार्यक्रम लहानमा सम्पन्न भएको छ। सुरक्षित तथा शान्तिपूर्ण समाज निर्माणलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय लहानले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम लहान–१ सिङ्गराही चोकस्थित माईलेशटोलन एकेडेमीमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई अपराध नियन्त्रण, साइबर सुरक्षा, लागुऔषध दुरुपयोग, विद्यालय सुरक्षा, सामाजिक सद्भाव, सडक सुरक्षा तथा समुदायमा देखिन सक्ने जोखिमपूर्ण व्यवहारबारे विस्तृत जानकारी दिइयो।

विद्यालयका प्रिन्सिपल तराकान्त चौधरी र पाकर चौधरीले कार्यक्रमले विद्यार्थीमा व्यवहारगत परिवर्तन, चेतना र जिम्मेवारीबोध विकास गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार, “विद्यालय–प्रहरी समन्वयले बालबालिकामा सुरक्षाबारे जागरुकता बढाउँछ, यस्ता कार्यक्रम निरन्तर आवश्यक छन्,” भन्दै प्रशंसा व्यक्त गरे।

प्रहरी प्रतिनिधिहरूले समुदाय र विद्यालय दुवै पक्ष सक्रिय भएर सहभागिता जनाए मात्र सुरक्षित समाज निर्माण सम्भव हुने बताए। उनीहरूले टोल–टोलमा प्रहरीको पहुँच विस्तार, अभिभावक–विद्यार्थी सचेतना र स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालयले आगामी दिनहरूमा अझ बढी विद्यालय तथा बस्तीहरूमा यस्ता जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ४, बिहीबार २२:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ४, बिहीबार २२:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ४, बिहीबार २२:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ४, बिहीबार २२:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ४, बिहीबार २२:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ४, बिहीबार २२:५०
Next Post
निजि विद्यालयमा उत्कृष्ट लहान परागन पब्लिक स्कुल

निजि विद्यालयमा उत्कृष्ट लहान परागन पब्लिक स्कुल

मधेसी हक–अधिकारका अधिवक्ता महतो पार्टीको केन्द्रीय जिम्मेवारीमा

मधेसी हक–अधिकारका अधिवक्ता महतो पार्टीको केन्द्रीय जिम्मेवारीमा

अभिमुखीकरण र सम्मानसहित एलएमसी कलेजमा नयाँ व्याचको प्रवेश

अभिमुखीकरण र सम्मानसहित एलएमसी कलेजमा नयाँ व्याचको प्रवेश

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ मंसिर ४, बिहीबार २२:५०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर ४, बिहीबार २२:५०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर ४, बिहीबार २२:५०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर ४, बिहीबार २२:५०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर ४, बिहीबार २२:५०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर ४, बिहीबार २२:५०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर ४, बिहीबार २२:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.