Nepal BBC
Saturday, May 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लायनवाद’को नारासहित एकताको सन्देश

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २७, बिहीबार ०८:४०
लायनवाद’को नारासहित एकताको सन्देश

Loading

महेश सिंह लहान सिरहा- लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा जिल्ला गभर्नरको दोस्रो सल्लाहकार समिति बैठक भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा क्लबका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा विभिन्न लायन्स नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याउने जिल्ला अफिसर लायन चक्रपाणि दाहाल, लायन धर्मधर अधिकारी, लायन मनोज झा, लायन्स क्लब अफ लहान फुलबारीका तत्काल पूर्व अध्यक्ष लायन शंकर प्रसाद गुप्ता, लायन श्यामसुन्दर साह, लायन मनीष सरडा, लायन शिवदयाल महतो लगायतका सम्पूर्ण लायन्स लिडरहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

बैठकमा आगामी दिनमा सञ्चालन हुने सामाजिक सेवा कार्यक्रम, क्लबहरूबीचको समन्वय तथा लायनवादको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले “हामी सेवा गर्छौं” भन्ने लायनवादको मूलमन्त्रलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
Next Post
पद्मोदय फाउन्डेसनद्वारा शिक्षा, स्वास्थ्य र खेलकुद सुदृढीकरणमा जोड

पद्मोदय फाउन्डेसनद्वारा शिक्षा, स्वास्थ्य र खेलकुद सुदृढीकरणमा जोड

मधेश खेलकुद परिषद्को प्रथम वार्षिकोत्सव लहानमा धुमधामसहित सम्पन्न

मधेश खेलकुद परिषद्को प्रथम वार्षिकोत्सव लहानमा धुमधामसहित सम्पन्न

मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक २७, बिहीबार ०८:४०
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक २७, बिहीबार ०८:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.