Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २८, शुक्रबार १०:२९
मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

Loading

महेश सिंह लहान सिरहा- मिटरब्याजको जाली तमसुक रद्द तथा लघुवित्त कम्पनीहरूले लगाइरहेको अन्यायपूर्ण ऋण र ब्याज मिनाहा गराउन माग गर्दै सिरहाको गोलबजारमा संयुक्त जनअधिकार आन्दोलन नेपालले संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले आर्थिक शोषणभन्दा मुक्त ‘ऋणमुक्त समाज’ निर्माण गर्ने लक्ष्यसहित आन्दोलनलाई देशव्यापी रूपमा सशक्त बनाइने बताए। उनले भने, “एक मुठी सास रहेका बेला पीडितलाई न्याय नदिइ हामी घर फर्किँदैनौँ। न्याय बिना थाकिँदैनौँ, झुकिँदैनौँ।”

ज्ञवालीले आफू र अभियानी अभधेश कुशवाहाले पीडितको मुद्दा समाधान नभएसम्म आन्दोलनमै रहने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार देशभर लघुवित्त, मिटरब्याज, जाली तमसुक र अवैध ऋण असुलीका कारण हजारौँ परिवार पीडामा रहेकाले अब ‘निर्णायक संघर्ष’ आवश्यक छ।

कार्यक्रममा केन्द्रिय अभियानी मनोज पौडेल, दिलिप गंन्जामगर, धनिकलाल चौधरी, सिलम यादव, युबराज रसाइली, मनोज पासवान, अर्जुन विश्वकर्मा तथा सप्तरी जिल्ला अध्यक्ष सञ्जीव चौधरीले क्रमशः मन्तव्य राख्दै आर्थिक शोषणका विरुद्ध ऐक्यबद्ध लडाइँमा साथ दिन सर्वसाधारणलाई आह्वान गरे।

सहभागीमध्ये मधेस प्रदेशका उल्लेखनीय मिटरब्याज र लघुवित्त पीडितहरूको उपस्थिति विशेष रह्यो, आयोजक समितिका पुनम महतो र उषा चौधरीले जानकारी दिए। उनीहरूको भनाइमा मिटरब्याज तथा लघुवित्त पीडितहरूको वास्तविक अवस्था, कानुनी प्रक्रिया, न्याय प्राप्तिका उपाय तथा संगठनात्मक सुदृढीकरणबारे विस्तृत प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा उपस्थित पीडितले जाली तमसुक खारेज, ऋण पुनर्संरचना, अवैध ब्याजदर रोकथाम तथा ऋणीहरूको सुरक्षाको माग गर्दै सरकारलाई चाँडो हस्तक्षेप गर्न आग्रह गरे। संयुक्त जनअधिकार आन्दोलन नेपालले प्रदेशदेखि केन्द्रसम्म दबाबमूलक अभियान अघि बढाउने घोषणा गर्दै कार्यक्रम समापन गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
Next Post
सुनचाँदी व्यवसायी संघको आयोजनामा कर व्यवस्थापनबारे व्यापक अन्तरक्रिया

सुनचाँदी व्यवसायी संघको आयोजनामा कर व्यवस्थापनबारे व्यापक अन्तरक्रिया

दिगो ऊर्जा र सस्तो यात्राले KYC ई–गाडी मधेसको लोकप्रिय मोडेल

दिगो ऊर्जा र सस्तो यात्राले KYC ई–गाडी मधेसको लोकप्रिय मोडेल

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २८, शुक्रबार १०:२९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक २८, शुक्रबार १०:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.