Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पद्मोदय फाउन्डेसनद्वारा शिक्षा, स्वास्थ्य र खेलकुद सुदृढीकरणमा जोड

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २७, बिहीबार ०९:००
पद्मोदय फाउन्डेसनद्वारा शिक्षा, स्वास्थ्य र खेलकुद सुदृढीकरणमा जोड

Loading

महेश सिंह लहान सिरहा –समुदाय र विद्यालयबीचको सहकार्यलाई बलियो बनाउँदै पद्मोदय फाउन्डेसनले सुखीपुर नगरपालिका–२, छजनास्थित श्री राम जानकी प्राविधिक विद्यालयमा एकैदिन तीन महत्वपूर्ण सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा वृक्षारोपण, खेलकुद सामग्री हस्तान्तरण र लागुऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी सचेतना अन्तर्क्रिया गरिएका छन्। यसले विद्यार्थीहरूमा हरियालीप्रतिको माया, खेलकुदप्रतिको आकर्षण र स्वच्छ जीवनशैलीबारे सचेतना जगाएको विद्यालयले जनाएको छ।

फाउन्डेसनका कार्यक्रम संचालक राजकुमार महतोको संयोजनमा सम्पन्न कार्यक्रममा संरक्षक अशोक खड्का, जिल्ला अध्यक्ष दिपेन्द्र महतो, इन्स्पेक्टर विशाल मल्ल (इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी), विद्यालयका प्रधानाध्यापक राम प्रताप यादव तथा व्यवस्थापन समितिका अध्यक्ष रामसुभे यादवलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

सो अवसरमा फाउन्डेसनले विद्यालयलाई रु. १,२५,०००/- (एक लाख पच्चीस हजार रुपैयाँ) नगद सहयोगसहित क्रिकेट नेट बक्स र अन्य खेलकुद सामग्री हस्तान्तरण गरेको थियो।

फाउन्डेसनका पदाधिकारीहरूले कार्यक्रमको उद्देश्य विद्यालयलाई हरियाली, स्वास्थ्य र खेलकुदमैत्री वातावरण बनाउँदै विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन र आत्मविकासको भावना अभिवृद्धि गर्नु रहेको बताएका छन्।

स्थानिय अभिभावक र विद्यालय समुदायले पद्मोदय फाउन्डेसनको यो पहललाई विद्यालय विकासमा सामुदायिक सहकार्यको प्रेरणादायी उदाहरणका रूपमा स्वागत गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २७, बिहीबार ०९:००
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
मधेश खेलकुद परिषद्को प्रथम वार्षिकोत्सव लहानमा धुमधामसहित सम्पन्न

मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

सुनचाँदी व्यवसायी संघको आयोजनामा कर व्यवस्थापनबारे व्यापक अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक २७, बिहीबार ०९:००
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक २७, बिहीबार ०९:००
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक २७, बिहीबार ०९:००
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक २७, बिहीबार ०९:००
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक २७, बिहीबार ०९:००
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक २७, बिहीबार ०९:००
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.