Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेश खेलकुद परिषद्को प्रथम वार्षिकोत्सव लहानमा धुमधामसहित सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
मधेश खेलकुद परिषद्को प्रथम वार्षिकोत्सव लहानमा धुमधामसहित सम्पन्न

Loading

महेश सिंह लहान – मधेश खेलकुद परिषद्को प्रथम वार्षिकोत्सवको अवसरमा लहानका कराते, तेक्वान्दो, क्रिकेट, कबड्डी तथा भलिबलका खेलाडी र प्रशिक्षकहरूले नगरपरिक्रमा गर्दै दीप प्रज्वलनसहित भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य निषेष श्रेष्ठ तथा जिल्ला अध्यक्ष श्रवण ठकुरीको विशेष उपस्थिति रहेको थियो। विभिन्न खेल विधामा सक्रिय खेलाडी तथा प्रशिक्षकहरूको सहभागिताले नगर परिक्रमा झनै आकर्षक बनेको आयोजकले जनाएको छ। उक्त कार्यक्रमको विस्तृत जानकारी खेलकुद प्रशिक्षक राजेश गुप्ताले दिनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
Next Post
मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

मिटरब्याज र लघुवित्त पीडितका लागि न्याय माग गर्दै गोलबजारमा संयुक्त भेला

सुनचाँदी व्यवसायी संघको आयोजनामा कर व्यवस्थापनबारे व्यापक अन्तरक्रिया

सुनचाँदी व्यवसायी संघको आयोजनामा कर व्यवस्थापनबारे व्यापक अन्तरक्रिया

दिगो ऊर्जा र सस्तो यात्राले KYC ई–गाडी मधेसको लोकप्रिय मोडेल

दिगो ऊर्जा र सस्तो यात्राले KYC ई–गाडी मधेसको लोकप्रिय मोडेल

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८२ कार्तिक २८, शुक्रबार ०७:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.