Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कृषिमा युवाको सहभागिता र रूपान्तरणका चुनौतीबारे अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २३, आईतवार १३:४८
कृषिमा युवाको सहभागिता र रूपान्तरणका चुनौतीबारे अन्तरक्रिया

Loading

महेश सिंह लहान सिरहा – संरक्षण परियोजना (Samrakshyan Project) अन्तर्गत “महिला र किशोरीको लागि अधिकार, समानता र सशक्तिकरण” अभियानअन्तर्गत सिरहाको लहान–१५ हातीदहमा ‘कृषि रूपान्तरणमा ग्रामीण महिला र युवा किसानको योगदान र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम १८औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र ४५औं अन्तर्राष्ट्रिय खाद्य दिवसको सन्दर्भमा आयोजना गरिएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले ग्रामीण महिलाहरू र युवाहरूले कृषि उत्पादन, रूपान्तरण तथा बजार व्यवस्थापनमा खेलेको महत्वपूर्ण भूमिकालाई चर्चा गर्दै उनीहरूको योगदानलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

अन्तरक्रियामा महिला किसान, युवा समूहका प्रतिनिधि, स्थानीय सरोकारवाला निकायका प्रमुख, कृषक सञ्जालका सदस्य लगायतको सहभागिता थियो। सहभागीहरूले कृषि क्षेत्रमा महिलाको श्रमको उचित मूल्याङ्कन र क्षमता विकासका कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।
उक्त कार्यक्रम CARE नेपाल, Jersey Overseas Aid (JOA) र संरक्षण परियोजनाको सहकार्यमा सम्पन्न गरिएको हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २३, आईतवार १३:४८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २३, आईतवार १३:४८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २३, आईतवार १३:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २३, आईतवार १३:४८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २३, आईतवार १३:४८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २३, आईतवार १३:४८
Next Post
प्रहरी निरीक्षक दीपक सिंहको बिदाई

प्रहरी निरीक्षक दीपक सिंहको बिदाई

स्वस्थ जीवनका लागि विद्यालयमा दैनिक शारीरिक अभ्यास सुरु

स्वस्थ जीवनका लागि विद्यालयमा दैनिक शारीरिक अभ्यास सुरु

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ कार्तिक २३, आईतवार १३:४८
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ कार्तिक २३, आईतवार १३:४८
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ कार्तिक २३, आईतवार १३:४८
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ कार्तिक २३, आईतवार १३:४८
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ कार्तिक २३, आईतवार १३:४८
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ कार्तिक २३, आईतवार १३:४८
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ कार्तिक २३, आईतवार १३:४८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ कार्तिक २३, आईतवार १३:४८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ कार्तिक २३, आईतवार १३:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.