Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २७, बिहीबार ०७:०८
लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

Loading

महेश सिंह लहान सिरहा –हालै सिरहा जिल्लामा जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई विभिन्न पक्षबाट सम्मान गरिएको छ। जिल्ला प्रशासनको जिम्मेवारी सम्हालेपछि पौडेलले जनताको अपेक्षा बुझ्ने र विकासका प्राथमिक क्षेत्रहरूमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले लहानस्थित प्रादेशिक अस्पताल पुगेर अस्पतालको अवस्था, सेवा विस्तार र आवश्यक सुधारका विषयमा अस्पताल समितिका पदाधिकारीहरूसँग समसामयिक छलफल गरेका छन्। उक्त छलफलमा उनले अस्पताल विकासका लागि निरन्तर सक्रियता देखाउने र सरोकारवालाको सुझावलाई प्राथमिकतामा राख्ने बताएका थिए।

अस्पताल समितिका अध्यक्ष राम नारायण महतोका अनुसार प्रमुख जिल्ला अधिकारी पौडेल जनताको सेवामा उत्तरदायी र सहयोगी स्वभावका अधिकारी हुन्। “उनी नियमित रूपमा अस्पतालका चुनौती र सुधारका उपायहरूबारे सुझाव लिँदै आएका छन्,” महतोले बताए।

जनताको स्वास्थ्य सेवा सुधार र अस्पताल सुदृढीकरणमा निकट भविष्यमा नै ठोस परिणाम देखिने विश्वास व्यक्त गर्दै पौडेलले सिरहावासीको अपेक्षाअनुसार काम गर्न प्रतिबद्धता जनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Next Post
२२औं शिक्षालय प्रमुखका रूपमा राजकुमार चौधरीको जिम्मेवारी ग्रहण

लायनवाद’को नारासहित एकताको सन्देश

लायनवाद’को नारासहित एकताको सन्देश

पद्मोदय फाउन्डेसनद्वारा शिक्षा, स्वास्थ्य र खेलकुद सुदृढीकरणमा जोड

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८२ कार्तिक २७, बिहीबार ०७:०८
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.