Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रहरी निरीक्षक दीपक सिंहको बिदाई

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २३, आईतवार १८:२१
प्रहरी निरीक्षक दीपक सिंहको बिदाई

Loading

महेश सिंह सिरहा- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक दीपक कुमार सिंहको सम्मानपूर्वक बिदाई तथा ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।

सिंहले मिति २०८१ जेठ ६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा हाजिरी भई निरन्तर रूपमा आफ्नो कार्य सम्पादन गर्दै आएका थिए। उनको निष्ठा, अनुशासन र पेशागत दक्षताले संगठनभित्र अनुकरणीय उदाहरण स्थापित गरेको सहकर्मीहरूले बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको च.नं. २८१७ मिति २०८२ असोज २८ गतेको पत्रादेशअनुसार सिंहलाई इलाका प्रहरी कार्यालय खिजी फलाटे, ओखलढुंगा दरबन्दीमा सरुवा गरिएको हो।

बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थितिमा सिंहको सेवाकालको योगदानको उच्च प्रशंसा गरिएको थियो। वक्ताहरूले उहाँले सिरहामा निर्वाह गरेको इमानदार र प्रभावकारी भूमिकाको स्मरण गर्दै भावनात्मक बिदाई गरेका थिए। कार्यक्रममा सहभागी सहकर्मीहरूले शुभकामना व्यक्त गर्दै भविष्यमा पनि संगठनप्रतिको समर्पण र जनसेवाको भावना निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २३, आईतवार १८:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २३, आईतवार १८:२१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २३, आईतवार १८:२१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २३, आईतवार १८:२१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २३, आईतवार १८:२१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २३, आईतवार १८:२१
Next Post
स्वस्थ जीवनका लागि विद्यालयमा दैनिक शारीरिक अभ्यास सुरु

स्वस्थ जीवनका लागि विद्यालयमा दैनिक शारीरिक अभ्यास सुरु

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

२२औं शिक्षालय प्रमुखका रूपमा राजकुमार चौधरीको जिम्मेवारी ग्रहण

२२औं शिक्षालय प्रमुखका रूपमा राजकुमार चौधरीको जिम्मेवारी ग्रहण

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ कार्तिक २३, आईतवार १८:२१
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ कार्तिक २३, आईतवार १८:२१
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ कार्तिक २३, आईतवार १८:२१
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ कार्तिक २३, आईतवार १८:२१
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ कार्तिक २३, आईतवार १८:२१
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ कार्तिक २३, आईतवार १८:२१
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ कार्तिक २३, आईतवार १८:२१
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ कार्तिक २३, आईतवार १८:२१
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८२ कार्तिक २३, आईतवार १८:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.