Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १९, बुधबार २२:५२
गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

Loading

महेश सिंह लहान- जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई सिरहाको लहानस्थित लोटस युनिक एकेडेमीले विशेष समारोहबीच सम्मान गरेको छ।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल लक्ष्मण चौधरीले मन्त्री गुप्तालाई दोसल्ला ओढाई र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै चौधरीले गुप्ताको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवाहरूको आकांक्षा पूरा गर्न सक्षम नेतृत्वको अपेक्षा व्यक्त गरे।

मन्त्री गुप्ताले सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै युवाहरूको चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, “देशका युवाहरूमा आशा जगाउने काममा जुट्नेछु, उनीहरूको सपनालाई साकार पार्ने दिशामा सक्दो प्रयास गर्नेछु।”

गुप्ता सिरहाको लहान निवासी हुन्। जेनजी आन्दोलनमा सक्रिय भूमिका निभाएपछि उनी अन्तरिम मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। कार्यक्रममा स्थानीय सरोकारवाला, शिक्षाकर्मी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ कार्तिक १९, बुधबार २२:५२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ कार्तिक १९, बुधबार २२:५२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ कार्तिक १९, बुधबार २२:५२
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ कार्तिक १९, बुधबार २२:५२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ कार्तिक १९, बुधबार २२:५२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ कार्तिक १९, बुधबार २२:५२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ कार्तिक १९, बुधबार २२:५२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.