Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १९, बुधबार २३:११
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

Loading

महेश सिंह लहान –जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि विस्तृत छलफल भएको छ।

बैठकमा पाँचौं समूहका टोली नेताको नेतृत्वमा सामूहिक सुझावहरू प्रस्तुत गरिएका छन्। ती सुझावहरूमा पार्टीको नीति, संगठन सुदृढीकरण, नेतृत्वको भूमिकालगायतका विषय समेटिएका छन्।

अध्यक्ष यादवले आफ्नो प्रतिवेदनमार्फत वर्तमान राजनीतिक परिदृश्य, संघीयता कार्यान्वयनका चुनौतीहरू, पार्टीभित्रको एकता र जनतामाझको सन्देशलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।

बैठकमा सहभागी नेताहरूले पार्टीलाई जनतामुखी, संगठनात्मक रूपमा मजबुत र नीति–कार्यक्रममा स्पष्टता ल्याउनुपर्ने सुझाव दिएका छन्।

बैठक ‘जय मातृभूमि, संघीय अभिवादन’ नारासहित सम्पन्न भएको थियो। जसपाको आगामी राजनीतिक दिशानिर्देशनका लागि यस बैठकलाई महत्वपूर्ण मानिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ कार्तिक १९, बुधबार २३:११
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

Next Post
अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षामा जोड्ने

Discussion about this post

ताजा समाचार

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ कार्तिक १९, बुधबार २३:११
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८२ कार्तिक १९, बुधबार २३:११
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८२ कार्तिक १९, बुधबार २३:११
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८२ कार्तिक १९, बुधबार २३:११
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८२ कार्तिक १९, बुधबार २३:११
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

२०८२ कार्तिक १९, बुधबार २३:११
समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.