Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १९, बुधबार २३:३८
अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

Loading

महेश सिंह लहान –सखुवान्नकारकट्टी गाउँपालिकामा युवा नेतृत्वमा आधारित ५१ सदस्यीय जेनजी (जननैतिक जागरण) समिति गठन गरिएको छ।

समिति मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आयोजित भेलाबाट गठन गरिएको हो। समितिको संयोजकमा अरुण कुमार यादव चयन भएका छन्। पाँचै वडाका युवाहरूलाई समेटेर समिति बनाइएको समितिका सल्लाहकार उमेश कुमार यादवले जानकारी दिए।

समितिको उद्देश्य देशमा बढ्दो अराजकता, भ्रष्टाचार र कमीशन संस्कृतिलाई अन्त्य गरी स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्नु रहेको संयोजक यादवले बताए। उनले भने, “पहिलो प्राथमिकता गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक सुधार र उत्तरदायित्वयुक्त प्रशासन निर्माण हो।”

यादवका अनुसार समितिले पालिकामा भइरहेको अनियमितता र गैरजिम्मेवार कार्यशैलीविरुद्ध निगरानी बढाउनेछ। उनले चेतावनी दिँदै भने, “जो कसैले अराजकता फैलाउने वा भ्रष्टाचारमा संलग्न हुने गर्छ, कसैलाई पनि बक्सिने छैन।”

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार रहमुल राईनले जेनजीको उत्पत्ति, उद्देश्य र कार्यदिशाबारे प्रकाश पारेका थिए। उनले वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाले जेनजीजस्ता नागरिक सचेतना समूहहरूको आवश्यकता अझ तीव्र भएको बताए।कार्यक्रममा छिमेकी गाउँपालिका भगवानपुर र नवराजपुरका जेनजी अगुवाहरूको समेत उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १९, बुधबार २३:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १९, बुधबार २३:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १९, बुधबार २३:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १९, बुधबार २३:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १९, बुधबार २३:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १९, बुधबार २३:३८
Next Post
नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षामा जोड्ने

विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षामा जोड्ने

पार्टीविरुद्धको भ्रम र षड्यन्त्रको प्रतिवाद गर्न जनस्तरमा पुग्ने’ निष्कर्ष

पार्टीविरुद्धको भ्रम र षड्यन्त्रको प्रतिवाद गर्न जनस्तरमा पुग्ने’ निष्कर्ष

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ कार्तिक १९, बुधबार २३:३८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ कार्तिक १९, बुधबार २३:३८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ कार्तिक १९, बुधबार २३:३८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ कार्तिक १९, बुधबार २३:३८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ कार्तिक १९, बुधबार २३:३८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ कार्तिक १९, बुधबार २३:३८
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ कार्तिक १९, बुधबार २३:३८
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ कार्तिक १९, बुधबार २३:३८
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ कार्तिक १९, बुधबार २३:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.