Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १६, आईतवार १६:१८
सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

Loading

महेश सिंह लहान – पछिल्लो बेमौसमी वर्षाको कारण सिरहा जिल्लाका किसानहरू ठूलो संकटमा परेका छन्। धानवाली र नगदेबाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरू विस्थापित हुने अवस्था आएको छ। किसानकाे वास्तविक अवस्था बुझी तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष माग गरिएको छ।

सो माग थारु कल्याणकारी सभा, सिरहा–२२ द्वारा आयोजित एक विशेष कार्यक्रमका वक्ताहरूले गरेका हुन्। वक्ताहरूले वर्षाका कारण थारु, मधेसी र अन्य किसानहरूको खेतीपाती डुबानमा परेकाे भन्दै, किसानकाे जिविकोपार्जन नै संकटमा परेको बताए।

कार्यक्रममा वक्ताहरूले भने — “धानवाली र नगदेबाली नष्ट हुँदा किसानको आर्थिक आधार कमजोर भएको छ। यस्तो विषम परिस्थितिमा सरकारले अविलम्ब राहत र क्षतिपूर्तिको नीति ल्याउनुपर्छ।”

वक्ताहरूले कृषि क्षेत्रमा दीर्घकालीन समाधानका लागि सिँचाइ, जलनिकासी र बेमौसमी विपद् व्यवस्थापन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

थारु कल्याणकारी सभाले बेमौसमी वर्षाको कारण पीडित किसानहरूलाई तुरुन्तै राहत वितरण र क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ।
स्थानीय कृषकहरूले भनेका छन् — “हामीले वर्षभरि लगाएको पसिना पानीले बगायो, अब सरकारले हाम्रो आवाज सुन्नुपर्छ।”

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १६, आईतवार १६:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १६, आईतवार १६:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १६, आईतवार १६:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १६, आईतवार १६:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १६, आईतवार १६:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १६, आईतवार १६:१८
Next Post
अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक १६, आईतवार १६:१८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक १६, आईतवार १६:१८
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ कार्तिक १६, आईतवार १६:१८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ कार्तिक १६, आईतवार १६:१८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ कार्तिक १६, आईतवार १६:१८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ कार्तिक १६, आईतवार १६:१८
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ कार्तिक १६, आईतवार १६:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.