Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १६, आईतवार ०७:५०
सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

Loading

महेश सिंह सिरहा – सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरका स्थानीय शिक्षक श्रावण राममाथि वैदेशिक रोजगारका नाममा गाउँका सोझासिधा नागरिकहरूलाई ठगी गरेको आरोप लागेको छ। जनताको विश्वास जितेर बिदेश पठाउने प्रलोभनमा पारी लाखौँ रुपैयाँ असुली गरिएको पीडितहरूले बताएका छन्।

प्रमाणपुरका राधेश्याम चौधरीले आफ्ना कान्छा छोरा पशुपति चौधरीलाई बिदेश पठाउने क्रममा शिक्षक श्रावण रामलाई रु. २ लाख २५ हजार ६ सय २५ रुपैयाँ बुझाएका थिए। “दुबै पठाइदिन्छु” भन्दै रकम लिएर उनले विदेश पठाए पनि छोरा पशुपति हाल दुबईमा अलपत्र परेका छन्, कुनै काम नपाई तीन महिनादेखि तलबसमेत पाएका छैनन्,” श्रीमती रिता चौधरीले बताइन्।

रिताका श्रीमान् गजेन्द्र चौधरीलाई समेत श्रावण रामले “क्लिनर मार्केट” अर्थात सरसफाइको काम दिने भन्दै बिदेश पठाएका थिए। तर प्रतिवद्धता अनुसारको काम नपाई अलपत्र अवस्थामा रहेका गजेन्द्रको पनि तलब रोकिएको परिवारले जनाएको छ।

त्यस्तै, रामजिवन चौधरीका छोरा सुनिल चौधरीले पनि दुबई पठाउने भन्दै श्रावण रामलाई रु. १ लाख १७ हजार बुझाएका थिए। बिचौलियाको रूपमा काम गर्दै आएका उनले राहदानी संकलन गरी गाउँकै नागरिकहरूलाई वैदेशिक रोजगारका नाममा ठगी गरेको पीडितहरूको आरोप छ।

पीडित पक्षका अनुसार, सुरुङ्गा–४ का देवेंद्र चौधरीको रोहबरमा श्रावण रामले १५ दिनभित्र काम उपलब्ध गराउने र सम्झौता अनुसारको तलब दिने वाचा गरेका थिए। तर वाचा विपरीत कुनै व्यवस्था नगरी सर्वसाधारणको रकम ठगी गरिएको हो।

स्थानीयवासीहरूका अनुसार, सरकारी विद्यालयका शिक्षकको हैसियतमा रहेर श्रावण रामले एजेन्टहरूसँग मिलेमतो गरी गाउँका युवाहरूबाट रकम असुलेका छन्। “शिक्षकजस्तो जिम्मेवार पेशामा रहेर यस्ता कार्य गर्नु निन्दनीय छ, उनले सम्पूर्ण शिक्षक समुदायको बदनाम गरेका छन्,” स्थानीयले बताएका छन्।
ञ
पीडितहरूले शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा समन्वयय इकाइलाई तत्काल कारबाहीको माग गरेका छन्। उनीहरूले भनेका छन् — “हामीले दिएको रकम ब्याजसहित फिर्ता गरियोस् र अलपत्र परेका युवाहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइयोस्।”

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८२ कार्तिक १६, आईतवार ०७:५०
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८२ कार्तिक १६, आईतवार ०७:५०
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८२ कार्तिक १६, आईतवार ०७:५०
Next Post
सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

Discussion about this post

ताजा समाचार

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८२ कार्तिक १६, आईतवार ०७:५०
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८२ कार्तिक १६, आईतवार ०७:५०
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८२ कार्तिक १६, आईतवार ०७:५०
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

२०८२ कार्तिक १६, आईतवार ०७:५०
समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

२०८२ कार्तिक १६, आईतवार ०७:५०
लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

२०८२ कार्तिक १६, आईतवार ०७:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.