Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आठबुँदे मागसहित सरकारसँग वार्ता र चरणबद्ध आन्दोलनको तयारी

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २, आईतवार ०६:४३
आठबुँदे मागसहित सरकारसँग वार्ता र चरणबद्ध आन्दोलनको तयारी

Loading

महेश सिंह सिरहा लहान —लघुवित्तीय संस्थाहरूले गाउँ–गाउँमा गरिब, किसान र महिलामाथि गरिरहेको आर्थिक शोषण अन्त्य गर्न माग गर्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति नेपाल, सप्तरी जिल्ला समितिले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
“ऋणमुक्त जनता, ऋणमुक्त देश — त्यसपछि मात्र विकास” भन्ने नारा सहित भएको भेलामा सहभागीहरूले लघुवित्त संस्थाको मनोमानी ब्याजदर र ऋण असुलीको अत्याचार विरुद्ध सशक्त जनआन्दोलन चलाउने घोषणा गरे।

‘आर्थिक क्रान्तिको लागि जनआन्दोलन अपरिहार्य’ — शर्मा
कार्यक्रमका प्रमुख अतिथि महिला बिभागको केन्द्रिय अध्यक्ष शिलम यादव रहनु भएको थियोे भने मधेस प्रदेश अध्यक्ष धनिकलाल चौधरी,पुर्व जिल्ला अनिता चौधरी,रेखा देव,संजिब चौधरी,
“लघुवित्तीय संस्थाहरू नयाँ सामन्तका रूपमा उभिएका छन्, अब जनआन्दोलन बिना आर्थिक मुक्ति सम्भव छैन,” भन्दै सबै पीडितहरूलाई एकताबद्ध हुन आह्वान गरे।
शर्माले थपे, “हामीले आफ्नो श्रमको मूल्य पाएका छैनौं, लघुवित्तले गाउँलाई ऋण र तिर्खामा बाँधेको छ। अब हामी आर्थिक स्वाधीनताका लागि लड्नेछौं।”

कार्यक्रममा उपस्थित सहभागीहरूले “बाचौं, बचाऔं र अघि बढौं” भन्ने नारा लगाउँदै वित्तीय शोषणविरुद्ध ठोस आन्दोलनको प्रतिबद्धता व्यक्त गरे।

सरकारलाई आठबुँदे माग

संघर्ष समितिले नेपाल सरकारसमक्ष आठबुँदे मागपत्र बुझाउने निर्णय गरेको छ —
१. नव–सामन्ती रूपमा स्थापित लघुवित्तीय संस्थाहरू तत्काल खारेज गर्न,
२. लघुवित्तद्वारा लगाइएका सामूहिक ऋण मिनाहा गर्न,
३. आम किसानलाई निःशुल्क ऋण सुविधा उपलब्ध गराउन,
४. जनपक्षीय मौद्रिक नीति लागू गर्न,
५. भूमिहीन तथा वित्तीय शोषणका पीडितलाई मुआब्जा दिन,
६. कालोसूची र घिटो लिलाम फुकुवा गर्न,
७. आवश्यकता र क्षमतामा आधारित काम र दामको नीति लागू गर्न, र
८. समाजवादी अर्थतन्त्रको दिशामा प्रत्यक्ष निर्वाचित राष्ट्रिय प्रमुखको व्यवस्था गर्न माग गरिएको छ।

सर्वसम्मत नयाँ समिति गठन
भेलाले पुरानो समिति विघटन गरी नयाँ सप्तरी जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
नयाँ नेतृत्व यसप्रकार छ —

अध्यक्ष: विनोद चौधरी
उपाध्यक्ष: अन्सारूल
सचिव: रूपा कुमारी चौधरी
सह–सचिव: जैतुन खातुन
कोषाध्यक्ष: अर्चना चौधरी

सदस्यहरू:
रिता देवी राम, सफुल खातुन, सम्भा चौधरी, नरेश कुमार राम, कोमिला चौधरी, ललिता देवी राम, रेखा देव, निर्मला चौधरी।
भेलाले नयाँ समितिलाई जिल्लाभर लघुवित्त पीडित किसान, मजदुर र महिलालाई संगठित गर्दै चरणबद्ध संघर्ष कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिएको छ।

कार्यक्रममा विभिन्न गाउँ र बस्तीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो।
देवेन्द्र चौधरी, देव किसुन पंडित, पुनानन्द चौधरी, चुलहाई साह तेली, भुटाई साह तेली लगायत गरुराहा, खोजपुर, रंजितपुर, कटैया, लहान र वनरझुला क्षेत्रका स्थानीय अगुवाहरूले सहभागिता जनाएका थिए।

सहयोगीका रूपमा आरती स्क्रीन प्रिन्ट, आनन्द ग्रील उद्योग, र स्थानीय अगुवा रामानन्द चौधरी रहेका थिए।
कार्यक्रमको व्यवस्थापनमा आरती स्क्रीन प्रिन्ट खरचुहिया–८, आनन्द ग्रील उद्योग रंजितपुर, र अन्य स्थानीय निकायहरूको समेत सहयोग थियो।
भेलाले निकट भविष्यमा “लघुवित्त पीडित राष्ट्रिय सम्मेलन” गर्ने प्रस्ताव पनि अघि सारेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक २, आईतवार ०६:४३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक २, आईतवार ०६:४३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक २, आईतवार ०६:४३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक २, आईतवार ०६:४३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २, आईतवार ०६:४३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २, आईतवार ०६:४३
Next Post
रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक २, आईतवार ०६:४३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक २, आईतवार ०६:४३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक २, आईतवार ०६:४३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक २, आईतवार ०६:४३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २, आईतवार ०६:४३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २, आईतवार ०६:४३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २, आईतवार ०६:४३
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २, आईतवार ०६:४३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २, आईतवार ०६:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.