Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ३, सोमबार ०८:४३
धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

Loading

महेश सिंह सिरहा लहान –नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ सदस्य तथा कम्युनिस्ट आन्दोलनका एक सच्चा पहरेदार रामप्रसाद महतोको २०८२ साल असोज १ गते आइतबारका दिन निधन भएको छ। उहाँको निधनले सम्पूर्ण कम्युनिस्ट परिवार स्तब्ध बनेको छ।

करीब ९५ वर्षको उमेरमा दिवङ्गत भएका महतो पार्टीप्रति निष्ठावान, सादगीपूर्ण जीवन र जनसेवामा समर्पित व्यक्तित्वका रूपमा चिनिन्थे। उहाँ सरेअमबासका १४औं महाधिवेशनका संरक्षक समेत रहनुभएको थियो।

परिवारका सदस्य विरेन्द्र सिंहका अनुसार, स्वर्गीय महतोको पार्थिव शरीरलाई हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो।

महतोको निधनप्रति गहिरो शोक व्यक्त गर्दै एमालेका नेतृवदेखि कार्यकर्तासम्मले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। वक्ताहरूले महतोले कम्युनिस्ट विचारधाराको विस्तारमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको आदर्श र समर्पण भावले भावी पुस्तालाई प्रेरणा दिने बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक ३, सोमबार ०८:४३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक ३, सोमबार ०८:४३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक ३, सोमबार ०८:४३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक ३, सोमबार ०८:४३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक ३, सोमबार ०८:४३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक ३, सोमबार ०८:४३
Next Post
लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ कार्तिक ३, सोमबार ०८:४३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक ३, सोमबार ०८:४३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक ३, सोमबार ०८:४३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ कार्तिक ३, सोमबार ०८:४३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ कार्तिक ३, सोमबार ०८:४३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ कार्तिक ३, सोमबार ०८:४३
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ कार्तिक ३, सोमबार ०८:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.