Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २, आईतवार ०९:३६
रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

Loading

महेश सिंह लहान सिरहा- लक्ष्मीपूजाको अवसर पारेर जनता नमूना प्राविधिक धारा माध्यमिक विद्यालय, सोनवर्षाले विद्यार्थीमा आत्मनिर्भरता, सीप विकास र उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्रमुख प्रशासक (प्र.अ.) मुरारी शर्माका अनुसार, शिक्षा केवल परीक्षा र पाठ्यक्रममा सीमित नभई जीवनोपयोगी हुनुपर्ने विचारका साथ विद्यालयले यस्तो रोजगारमुखी र व्यावहारिक गतिविधि नियमित रूपमा सञ्चालन गर्दै आएको हो।

कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नै समूहका नाममा व्यवसायिक स्टलहरू सञ्चालन गरी चिया, पानीपुरी, आइसक्रिम, चपाती, पपकर्नलगायत सामग्री बिक्री गरेका थिए। करिब तीन घण्टा सञ्चालन भएको उक्त कार्यक्रमबाट विद्यार्थीहरूले उल्लेख्य आम्दानी समेत गरेका थिए।

प्र.अ. शर्माले भने,

“हामी विद्यार्थीलाई आत्मनिर्भर बनाउन चाहन्छौं। शिक्षा र सीप एकसाथ जोडिए मात्र रोजगारीको अवसर स्वतः सिर्जना हुन्छ।”कार्यक्रममा विद्यार्थीहरू अत्यन्त उत्साहित देखिएका थिए। विद्यालय परिसरमा भव्य रूपमा सजाइएका स्टलहरूले पाठ्येतर क्रियाकलापप्रतिको रुचि र व्यावहारिक ज्ञानप्रतिको झुकाव बढाएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी कक्षा अनुसारका स्टलहरू
कक्षा – ५
फेमस चपाती र पानीपुरी पसल — आदित्य कुमार सिंह, आदर्श सिंह, शिवशंकर मुखिया
कक्षा – ८ ‘क’
रम्पम पसल — ऋचा यादव, रानी यादव, मनिका मण्डल, सन्तोषी यादव
कक्षा – ८ ‘ख’
साथी जनरल स्टोर — सोनी साह, कल्पना यादव, प्रियांका यादव, मोनीका यादव, दिपिका यादव
मिथैलाल चिया पसल — मुकेश यादव, नरेश यादव, सुरज यादव, महेश यादव
कक्षा – ९ (टि)
जय माँ काली चेरी पसल — राजेश यादव, प्रिन्स यादव
युनिक डेकोरेटिङ पसल — अनुराधा यादव, जिया यादव, सोनाक्षी यादव, बिपिका यादव, चञ्चल भगत, आरती साह, आरती यादव, रञ्जना दास
रामझाम रसवरी पसल — पुर्षोत्तम यादव, अमित दास
कक्षा – ९ ‘क’
दिलखुश आइसक्रिम पसल — अविनाश यादव, उमेश यादव, लक्ष्मण मण्डल, श्यामलेश यादव, फिरा साफी
कक्षा – १०
माँ लक्ष्मी पानीपुरी र पपकर्न पसल — राघनी साह, नन्दनी साह, अमृता यादव, सुजिता यादव, पूजा ठाकुर
अन्नपूर्णा जनरल स्टोर — सुमन कुमार साह, कमलेश यादव, सुरेश यादव, रामलेश यादव, श्रीराम यादव
कक्षा – १२
खुसी बलुन पसल — जगरनाथ राम, मिथिलेश महतो, ओमप्रकाश यादव
माँ सरस्वती चिया पसल — नितु कुमारी महतो, इन्जु यादव, सरस्वती यादव, तारा मुखिया, अर्चना यादव, प्रियांका यादव, सञ्जिबनी शर्मा
माँ बगवती पानीपुरी पसल — ललित ठाकुर, दीपक शर्मा
विद्यालयले यस्ता सीप–आधारित व्यावहारिक कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक २, आईतवार ०९:३६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक २, आईतवार ०९:३६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक २, आईतवार ०९:३६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक २, आईतवार ०९:३६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २, आईतवार ०९:३६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २, आईतवार ०९:३६
Next Post
लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक २, आईतवार ०९:३६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक २, आईतवार ०९:३६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक २, आईतवार ०९:३६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक २, आईतवार ०९:३६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक २, आईतवार ०९:३६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक २, आईतवार ०९:३६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक २, आईतवार ०९:३६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक २, आईतवार ०९:३६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक २, आईतवार ०९:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.