Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ३, सोमबार ०७:४२
लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

Loading

महेश सिंह लहान,सिरहा –पतञ्जलि योग समिति नेपाल, लहानको आयोजनामा पाँच दिवसीय “पंचकर्म संखपरिचालन एनिमा शिविर” लहान–४ स्थित योग भवनमा सम्पन्न भएको छ।

शिविरमा सहभागीहरूलाई आयुर्वेदिक पद्धतिबाट शरीर शुद्धिकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र प्राकृतिक उपचारका विधिहरू सिकाइएका थिए। अनुभवी योग प्रशिक्षक र आयुर्वेद चिकित्सकहरूको प्रत्यक्ष मार्गदर्शनमा सहभागीहरूले विभिन्न योगासन, प्राणायाम, ध्यान तथा एनिमा प्रक्रियामा सहभागिता जनाएका थिए।

कार्यक्रमबारे जानकारी दिँदै पतञ्जलि योग समिति नेपाल, लहानका संयोजक शंकरप्रसाद गुप्ताले यस्तो शिविरले समाजमा योग र प्राकृतिक उपचारप्रति जागरूकता फैलाउन ठूलो योगदान पुर्‍याउने बताएका थिए। उनले स्वस्थ शरीर र सकारात्मक सोचका लागि योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउन सबैलाई आग्रह गरे।

समापन समारोहमा समितिका पदाधिकारीहरूले निरन्तर यस्ता स्वास्थ्यमूलक कार्यक्रम सञ्चालन गर्दै समाजमा निरोगी जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ कार्तिक ३, सोमबार ०७:४२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ कार्तिक ३, सोमबार ०७:४२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ कार्तिक ३, सोमबार ०७:४२
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ कार्तिक ३, सोमबार ०७:४२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ कार्तिक ३, सोमबार ०७:४२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ कार्तिक ३, सोमबार ०७:४२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ कार्तिक ३, सोमबार ०७:४२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.