Nepal BBC
Saturday, February 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुर–१ तामासुईयामा कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८२ आश्विन २९, बुधबार ११:०४
नवराजपुर–१ तामासुईयामा कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम

Loading

महेश सिंह लहान सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ तामासुईयामा नेपाली कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष विश्वमोहन यादव, वरिष्ठ समाजसेवी जयकिशोर यादव, पार्टी नेता मदन यादव, सोभा यादव, सैलेन्द्र यादव, जिबछ यादव, तथा नेपाल विद्यार्थी संघ सिरहा सभापति पप्पु यादव लगायतका नेताहरूले चाडपर्वलाई लक्षित गर्दै आपसी शुभकामना आदान–प्रदान गरेका थिए।

समाजसेवी जयकिशोर यादवले राजनीतिक स्वार्थभन्दा माथि उठेर समाजसेवामुखी राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “घृणित राजनीतिले समाज बिगार्दै लगेको छ,” भनेका थिए। उनले आफू सधैं समाजसेवामा समर्पित रहने प्रतिबद्धता जनाए।

त्यसैगरी प्रमुख अतिथि रामचन्द्र यादवले देशलाई सही दिशातर्फ डोर्याउने क्षमता नेपाली कांग्रेसमै रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउन सबै एकजुट हुनुपर्ने बताए।

कार्यक्रम बृहत रूपमा सम्पन्न भएको र त्यसमा स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा र विभिन्न तहमाथिका कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

२०८२ आश्विन २९, बुधबार ११:०४
जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

Next Post
आठबुँदे मागसहित सरकारसँग वार्ता र चरणबद्ध आन्दोलनको तयारी

रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

लहानमा पाँच दिवसीय पंचकर्म तथा संखपरिचालन एनिमा शिविर सम्पन्न

Discussion about this post

ताजा समाचार

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

२०८२ आश्विन २९, बुधबार ११:०४
जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

२०८२ आश्विन २९, बुधबार ११:०४
सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

२०८२ आश्विन २९, बुधबार ११:०४
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन २९, बुधबार ११:०४
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन २९, बुधबार ११:०४
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन २९, बुधबार ११:०४
लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.