Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अन्तर्राष्ट्रिय बालिका दिवसमा गोलबजारमा कविता, गीत र नृत्य प्रतियोगिता 

महेश सिंह by महेश सिंह
२०८२ आश्विन २६, आईतवार ०९:५५
अन्तर्राष्ट्रिय बालिका दिवसमा गोलबजारमा कविता, गीत र नृत्य प्रतियोगिता 

Loading

महेश सिंह लहान सिराहा,— “The Girl I Am, The Change I Lead” भन्ने नाराका साथ सिरहाको गोलबजारमा अन्तर्राष्ट्रिय बालिका दिवस–२०८२ को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।
मुक्ति नेपाल, गोलबजारद्वारा आयोजित कार्यक्रममा बालिकाहरूबीच कविता, गीत र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बालबालिका सशक्तीकरण कार्यक्रम संयोजक बिशेश्वर कुमार दासका अनुसार, मुक्ति नेपालले बालिकाहरूलाई हौसला प्रदान गर्न, उनीहरूको आत्मविश्वास वृद्धि गर्न र नेतृत्व क्षमताको विकासका लागि प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। शनिबार सम्पन्न कार्यक्रममा दिरेन्द्र साहसहितका व्यक्तिहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा गोलबजार नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका बालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस वर्ष मुक्ति नेपालले “नेतृत्व गीत–कविता प्रतियोगिता” आयोजना गरी दिवस मनाएको हो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने गरी जम्मा २४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको मुक्ति नेपालले जनाएको छ। कार्यक्रम अतिथि सदन, गोलबजारमा सम्पन्न भएको हो। मुक्ति नेपालले बालबालिकाको सशक्तीकरण, शिक्षा र नेतृत्व विकासका अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ आश्विन २६, आईतवार ०९:५५
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
नवराजपुर–१ तामासुईयामा कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम

आठबुँदे मागसहित सरकारसँग वार्ता र चरणबद्ध आन्दोलनको तयारी

रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ आश्विन २६, आईतवार ०९:५५
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८२ आश्विन २६, आईतवार ०९:५५
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८२ आश्विन २६, आईतवार ०९:५५
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८२ आश्विन २६, आईतवार ०९:५५
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८२ आश्विन २६, आईतवार ०९:५५
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८२ आश्विन २६, आईतवार ०९:५५
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.