Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान सिटी जेसीजको क्रिकेट प्रतियोगितामा सोभापुर युवा क्लबले जित्यो उपाधि

महेश सिंह by महेश सिंह
२०८२ आश्विन २५, शनिबार ११:५४
लहान सिटी जेसीजको क्रिकेट प्रतियोगितामा सोभापुर युवा क्लबले जित्यो उपाधि

Loading

महेश सिंह लहान सिरहा — लहान सिटी जेसीजको आयोजना र राजदेवी टेन्ट एण्ड स्वीट साउण्डको सहयोगमा सञ्चालन गरिएको १५ दिने क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि सोभापुर युवा क्लबले जितेको छ भने बसाजोडी क्रिकेट युवा क्लब उपविजेता बनेको छ।

समापन समारोह लहान सिटी जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी नागेश्वर महतोको अगुवाइमा सम्पन्न भएको हो। समारोहमा विजेता तथा उपविजेता टोलीलाई सिल, ट्रफी, प्रमाणपत्र र जर्सी वितरण गरिएको थियो।

कार्यक्रममा लहान सिटी जेसीजका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा लहान नगरपालिका–१८ का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समापन अवसरमा आयोजक संस्थाले सम्पूर्ण सहभागी टोली,अतिथि प्रायोजक,स्वयंसेवक तथा दर्शकहरूप्रति आभार प्रकट गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन २५, शनिबार ११:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
अन्तर्राष्ट्रिय बालिका दिवसमा गोलबजारमा कविता, गीत र नृत्य प्रतियोगिता 

नवराजपुर–१ तामासुईयामा कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम

आठबुँदे मागसहित सरकारसँग वार्ता र चरणबद्ध आन्दोलनको तयारी

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ आश्विन २५, शनिबार ११:५४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.