Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ श्रावण ३०, शुक्रबार ००:२२
धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

Loading

महेश सिंह सिरहा-सिरहाको धनगढीमाई नगरपालिकामा जलवायु मैत्री गाउँ नेपाल परियोजनाअन्तर्गत अगुवाई किसान तथा स्थानीय सरकारका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेस प्रदेश सिरहाको आयोजनामा तथा केयर नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा परियोजनाका प्राविधिक ईश्वर थापाले परियोजनाको उद्देश्य, लक्ष्य र उपलब्धीबारे जानकारी गराउँदै जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र अनुकूलनका लागि स्थानीय स्तरको सहकार्य अपरिहार्य रहेको बताए।
धनगढीमाईसहित मधेस प्रदेशका विभिन्न क्षेत्रहरूमा हरित गृह ग्यास उत्सर्जन न्यूनिकरण गर्दै लिङ्ग समानता र जलवायु उत्थानशील कृषि समुदायको विकास गर्नु परियोजनाको मुख्य लक्ष्य रहेको छ।
परियोजनाले साना, भूमिहीन, महिला, युवा तथा सीमान्तकृत किसानलाई जलवायु परिवर्तनअनुकूल कृषि अभ्यासमा अभ्यस्त गराउने, साथै स्थानीय तहका नीति, योजना र बजेटमा जलवायु न्यायसम्बन्धी कार्यक्रमको सुनिश्चितता गराउने उद्देश्य लिएको छ।
अन्तरक्रियामा सहभागी किसान तथा सरोकारवालाहरूले जलवायुमैत्री कृषि अभ्यासलाई स्थानीय नीतिमा समावेश गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
Next Post
सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

सिरहामा विश्व हिन्दू परिषद्को योजना बैठक सम्पन्न

सिरहामा विश्व हिन्दू परिषद्को योजना बैठक सम्पन्न

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग जिल्ला प्रशासनमा ज्ञापन पत्र

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग जिल्ला प्रशासनमा ज्ञापन पत्र

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ श्रावण ३०, शुक्रबार ००:२२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ श्रावण ३०, शुक्रबार ००:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.