Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

महेश सिंह by महेश सिंह
२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

Loading

महेश सिंह सिरहा लहान – साउन १४ गते सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा भएको ८८ वर्षीय फनिलाल यादवको हत्या प्रकरण प्रहरीले सीसीटीभी फुटेज र घटनास्थलमा छुटेको चप्पलको सुराकीका आधारमा फोडेको छ।
प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा धनगढीमाई–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डललाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा दुवै जना चोरी गर्ने उद्देश्यले वृद्धको घरमा पसेको र हल्ला मच्चिएपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताए।
घटनामा प्रयोग गरिएको खुकुरी चौधरीसँगै फेला परेको प्रहरीले जनाएको छ।
प्रशान्त मण्डल साउन २३ गते पक्राउ परेका थिए भने उनको बयानका आधारमा महेश चौधरी साउन २७ गते पक्राउ परेका हुन्।
यो घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को संयुक्त टोलीले गरिरहेको छ।
फनिलाल यादवको हत्या गाउँमा ठूलो सुरक्षा चासोको विषय बनेको छ। स्थानीय बासिन्दाले वृद्ध, महिला र एक्लै बस्ने घरहरूमा थप सतर्कता अपनाउन आग्रह गरेका छन्। जिल्ला अदालतले दुवै आरोपितलाई कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
Next Post
सिरहामा विश्व हिन्दू परिषद्को योजना बैठक सम्पन्न

सिरहामा विश्व हिन्दू परिषद्को योजना बैठक सम्पन्न

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग जिल्ला प्रशासनमा ज्ञापन पत्र

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग जिल्ला प्रशासनमा ज्ञापन पत्र

सिरहामा नातेदारलाई नागरिकता सिफारिस, धनगढीमाईका वडाध्यक्ष ठाकुर माथि छानबिनको माग

सिरहामा नातेदारलाई नागरिकता सिफारिस, धनगढीमाईका वडाध्यक्ष ठाकुर माथि छानबिनको माग

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ श्रावण ३०, शुक्रबार ०६:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.