Nepal BBC
Friday, December 12, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २९, बिहीबार २२:४६
निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

Loading

महेश सिंह,लहान-निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) लहानले शिक्षा ऐन संशोधनअन्तर्गत ल्याइएको ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक’मा समावेश गरिएको निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रावधान तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।
साउन २९ गते लहान नगरपालिकाका प्रशासकीय प्रमुखलाई बुझाइएको संयुक्त ज्ञापनपत्रमा विगत चार दशकदेखि निजी विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै, पूर्वाग्रहका आधारमा नीति निर्माण हुनु अस्वीकार्य भएको बताइएको छ।
प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीका अनुसार निजी विद्यालयहरूले हाल करिब ४ लाख रोजगारी सिर्जना गरेका छन्,२४ लाखभन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् र देशको कुल ग्राहस्थ उत्पादनमा ७.२४ प्रतिशत योगदान पुर्‍याइरहेका छन्। कम्पनी ऐनअन्तर्गत दर्ता भई सञ्चालन भइरहेका विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने प्रावधानले लगानीकर्तालाई हतोत्साहित गर्ने र सम्पूर्ण निजी शिक्षालाई अस्तव्यस्त बनाउने खतरा रहेको उनले बताए।
प्याब्सनले ज्ञापनपत्रमार्फत चार बुँदे माग अघि सारेको छ।‘गैरनाफामूलक’ शब्द हटाउन,पूर्ण छात्रवृत्ति’ प्रावधान खारेज गर्न,कुल विद्यार्थीको १० प्रतिशत छात्रवृत्ति दिने प्रचलित व्यवस्था कायम राख्न,र छात्रवृत्तिमा भर्ना शुल्क,वार्षिक शुल्क र मासिक शुल्क कायम गर्न।
संविधानले प्रत्याभूत गरेको पेशा, व्यवसाय र लगानी सुरक्षाविपरीत नीति ल्याइएमा बाध्य भएर विरोधमा उभिनुपर्ने चेतावनी पनि प्याब्सनले दिएको छ।
लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई बिहीबार ज्ञापनपत्र बुझाइएको हो। प्याब्सन सिरहाका अध्यक्ष उमेश यादवका अनुसार शुक्रबार देशभरका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी, शिक्षा एकाइ प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुखलाई एकै साथ ज्ञापनपत्र बुझाइने कार्यक्रम तय भएको छ। माग सम्बोधन नभए देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२०८२ श्रावण २९, बिहीबार २२:४६
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

२०८२ श्रावण २९, बिहीबार २२:४६
प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

२०८२ श्रावण २९, बिहीबार २२:४६
नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

२०८२ श्रावण २९, बिहीबार २२:४६
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

२०८२ श्रावण २९, बिहीबार २२:४६
शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

२०८२ श्रावण २९, बिहीबार २२:४६
Next Post
धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

सीसीटीभी र चप्पलको सुराकीले फोडियो सिरहाको वृद्ध हत्या प्रकरण

सिरहामा विश्व हिन्दू परिषद्को योजना बैठक सम्पन्न

सिरहामा विश्व हिन्दू परिषद्को योजना बैठक सम्पन्न

Discussion about this post

ताजा समाचार

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२०८२ श्रावण २९, बिहीबार २२:४६
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

२०८२ श्रावण २९, बिहीबार २२:४६
प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

२०८२ श्रावण २९, बिहीबार २२:४६
नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

२०८२ श्रावण २९, बिहीबार २२:४६
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

२०८२ श्रावण २९, बिहीबार २२:४६
शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

२०८२ श्रावण २९, बिहीबार २२:४६
मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८२ श्रावण २९, बिहीबार २२:४६
धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

२०८२ श्रावण २९, बिहीबार २२:४६
मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०८२ श्रावण २९, बिहीबार २२:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.