Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा लुगाले बेरिएको नवजात शिशु फेला मानवीय संवेदनामा चोट पुग्ने घटना, प्रहरी अनुसन्धानमा

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २८, बुधबार १३:२९
धनगढीमाईमा लुगाले बेरिएको नवजात शिशु फेला मानवीय संवेदनामा चोट पुग्ने घटना, प्रहरी अनुसन्धानमा

Loading

महेश सिंह,सिराहा –धनगढीमाई नगरपालिका–१० को बाबुराम खोलाको पुल नजिकै लुगाले बेरिएको अवस्थामा एक नवजात शिशु मृत फेला परेको छ।
आइतबार बिहान खोलाको पूर्वी किनारमा शिशु देख्नेबित्तिकै स्थानीयले इलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय धनगढीका प्रमुखले जनाए।
घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने पुल नजिकै भएको हो। “यो अति संवेदनशील घटना हो, किन र कसले यस्तो गरे भन्नेबारे अनुसन्धान अघि बढाइरहेका छौं,” प्रहरीले भन्यो।
शिशु फालिएको खबरले स्थानीयवासी स्तब्ध बनेका छन्। कतिपयले यसलाई समाजमा बढ्दो संवेदनहीनताको उदाहरण बताउँदै दोषीलाई कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे प्रत्यक्षदर्शी तथा वरिपरिको क्षेत्रमा सोधपुछ सुरु गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ श्रावण २८, बुधबार १३:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ श्रावण २८, बुधबार १३:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ श्रावण २८, बुधबार १३:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ श्रावण २८, बुधबार १३:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ श्रावण २८, बुधबार १३:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ श्रावण २८, बुधबार १३:२९
Next Post
सिरहामा महिला उद्यमी संघ गठन, अध्यक्षमा खुशबु जैसवाल

सिरहामा महिला उद्यमी संघ गठन, अध्यक्षमा खुशबु जैसवाल

निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

धनगढीमाईमा जलवायु मैत्री गाउँ परियोजना अन्तरक्रिया सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ श्रावण २८, बुधबार १३:२९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ श्रावण २८, बुधबार १३:२९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ श्रावण २८, बुधबार १३:२९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ श्रावण २८, बुधबार १३:२९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ श्रावण २८, बुधबार १३:२९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ श्रावण २८, बुधबार १३:२९
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ श्रावण २८, बुधबार १३:२९
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ श्रावण २८, बुधबार १३:२९
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ श्रावण २८, बुधबार १३:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.