Nepal BBC
Thursday, February 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीतिक परिर्वतनको संकेत : नेपाली कांग्रेस परित्याग गरी राजाबाबु साह सहितको समूह जसपामा प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २३, शुक्रबार १४:५३
राजनीतिक परिर्वतनको संकेत : नेपाली कांग्रेस परित्याग गरी राजाबाबु साह सहितको समूह जसपामा प्रवेश

Loading

महेश सिंह लहान –मधेसको राजनीतिमा एक महत्वपूर्ण मोड देखिएको छ, जहाँ नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि तथा कटहरीया नगरपालिका निवासी युवा नेता राजाबाबु साह नेतृत्वमा रहेको समूहले कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा विधिवत प्रवेश गरेको छ।

यस राजनैतिक प्रवेशलाई लक्षित गरी आयोजित जिल्ला विस्तारित बैठक तथा नवप्रवेशी सम्मान समारोह रौतहटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले न केवल नवनेताहरूको स्वागत गर्‍यो, तर जसपाको सांगठनिक रणनीति र आगामी निर्वाचन तयारीमा समेत सशक्त सन्देश दिएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका जसपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोविन्द चौधरी ले मधेश आन्दोलन, संघीयता र समावेशी मूल्यको संरक्षण गर्दै नयाँ नेतृत्वलाई पार्टीभित्र प्रमुख जिम्मेवारी वहन गर्न प्रेरित गरे।

जसपाका जिल्ला अध्यक्ष राजिव रञ्जन यादव (राजु) को अध्यक्षतामा सम्पन्न कार्यक्रमले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको छ।
राजाबाबु साह को प्रवेशलाई नेताहरूले “संगठनात्मक रुपमा गहिरो प्रभाव पार्ने” घटना भनेका छन्।
उनले कांग्रेसमा लामो समय बिताएर मधेसको हितमा क्रियाशील भूमिका निभाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

२०८२ श्रावण २३, शुक्रबार १४:५३
हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

Next Post
धनगढीमाईमा लुगाले बेरिएको नवजात शिशु फेला मानवीय संवेदनामा चोट पुग्ने घटना, प्रहरी अनुसन्धानमा

सिरहामा महिला उद्यमी संघ गठन, अध्यक्षमा खुशबु जैसवाल

निजी विद्यालय गैरनाफामूलक बनाउने प्रावधान फिर्ता गर्न माग

Discussion about this post

ताजा समाचार

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

२०८२ श्रावण २३, शुक्रबार १४:५३
हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

२०८२ श्रावण २३, शुक्रबार १४:५३
जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०८२ श्रावण २३, शुक्रबार १४:५३
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

२०८२ श्रावण २३, शुक्रबार १४:५३
निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

२०८२ श्रावण २३, शुक्रबार १४:५३
सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

२०८२ श्रावण २३, शुक्रबार १४:५३
लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.